आफैलाई भन्छु, 'म मेस्सी र रोनाल्डो भन्दा राम्रो छु'
आरएमसी स्पोर्ट्ससँगको अन्तर्वार्ता एमबाप्पेले हरेकका लागि घमण्ड आवश्यक रहने र यसले सफलताको सिढी चढन सहयोग गर्ने बताएका हुन् ।
आरएमसी स्पोर्ट्ससँगको अन्तर्वार्ता एमबाप्पेले हरेकका लागि घमण्ड आवश्यक रहने र यसले सफलताको सिढी चढन सहयोग गर्ने बताएका हुन् ।
स्वयम्भु र विरगंजबीचको खेल १२:३० बजे सुरु हुनेछ ।
पीएसजीले भेराट्टीलाई कोरोना संक्रमण देखिएको पुस्टि गरेको छ । पछिल्लो पटक गरिएको परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना भाईरसको प्रोटोकल उलंघन गरेपछि तीनै खेलाडीलाई युभेन्ट्सले कारबाही गर्दै टोरिनोविरुद्धको खेलमा टिम बाहिर राखेको छ ।
प्रतियोगिताको पहिलो खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
लिगको आफ्नो दोस्रो खेलमा शिवपुरीले पञ्चकन्या गाउँपालिकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेपछि समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
गत चैत १० गतेदेखि सुरु भएको प्रतियोगिता शुक्रबार समापन भएको हो ।
आहा रारा गोल्डकप खेल्न पोखरा पुगेको मछिन्द्रका खेलाडीलाई क्लबका समर्थक तथा प्रशंसकले शनिबार भेटघाट गर्ने अवसर पाउने भएका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा प्लानिङ ब्वाइजले सानेपा क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
राजधानीमा शुक्रबार टिम सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बुटवल लुम्बिनी एफसी उपाधि दाबेदार टिम भएका बताएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्मी र श्रीलंका पुलिसबीचको खेलमा रंगशालाको क्षमताको आधा दर्शकलाई प्रवेश गराईने जनाएको छ ।
बुटवल लुम्बिनी एफसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि तीन विदेशी खेलाडी सार्वजनिक गरेको हो ।