एजेन्सी । इंग्लिस क्लब चेल्सीले नयाँ सिजनमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको छ ।
चेल्सीले बिहीबार सन् २०२१/२२ को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नाईकी कम्पनिले निर्माण गरेको जर्सी अघिल्लो सिजनको भन्दा फरक डिजाइनको रहेको छ ।
चेल्सीले पार्टनरको रुपमा रहेको थ्री युकेको लोगोलाई अघिल्लो भागमा प्राथमिकताका साथ राखेको छ ।
यस सिजन चेल्सी लिगको चौंथो स्थानमा रहेको छ ।