काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण गरिरहेको छ ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।
नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
नेपाली टिमको तयारी तस्बिरमा हेर्नुहोस् ।
तस्बिर - एन्फा