• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
सावित्रा र युकेश सर्वोकृष्ट, रेश्मा लोकप्रिय
खेलपाटी संवाददाता
बुधबार, असार १८, २०७६ खेलपाटी संवाददाता
सावित्रा र युकेश सर्वोकृष्ट, रेश्मा लोकप्रिय

काठमाडौं । प्याराग्लाईडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७५ इन एसोसियसन विथ एक्सन स्पोर्ट्स एण्ड पावड बाई गोल्डस्टारको बर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा पुरुष स्पर्धामा युकेश र महिला स्पर्धामा सावित्रालाई बर्ष खेलाडी घोषित भएका हुन् ।

पुरुषतर्फका विजेता युकेशले क्रिकेटका पारस खड्का र सोमपाल कामी तथा गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठलाई पछाडी पार्दै अवार्ड जितेका हुन् । नेपाललाई १८ औ एसियाली खेलकुदमा प्याराग्लाईडिङ क्रसकन्ट्रीको पुरुष टिम ईभन्टमा रजत जिताउन सर्वाधिक स्कोर गरेका युकेशले स्याङ्जामा भएको पाराग्लाईडिङ एक्युरिसी वल्र्ड कपमा काँस्य पदक जितेका थिए ।

बर्ष महिला खेलाडी घाषित सावित्राले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछाडी पारिन् । नेपाललाई साफ च्याम्पियनसिपको उपविजेता बनाउन महत्वपुर्ण योगदान गरेकी सवित्राकै प्रभावशाली प्रर्दशनमा नेपालले भारतमा भएको हिरो गोल्डकपमा उपविजेता बनेको थियो ।

पिपल्स च्वाइस अवार्ड भने भलिबलकी विभागीय टिम एपीएफकी रेश्मा भण्डारीले चुनिईन् । उनले क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारिरिक सुगठनका महेश्वर महर्जनलाई पछाडी पार्दै रेश्माले लोकप्रिय अवार्ड जित्न सफल भईन् ।

बर्ष उत्कृष्ट प्रशिक्षक भने प्याराग्लाईडिङका योगश भट्टराई घोषित भए । एसियन गेम्समा नेपाललाई ऐतिहासिक रजत जिताएका उनी बर्षका उत्कृष्ट प्रशिक्षकको हकदार बने । उनले फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराज चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई पछाडी पारे ।

एथ्लेटिक्सका अजितकुमार यादव युवा बर्ष खेलाडी घोषित भए । तेस्रो एसियन युथ च्याम्पियनसिपको ३ हजार मिटर दौडमा कीर्तिमानी स्वर्ण जितेका उनलाई युवा बर्ष खेलाडी घोषित गरिएको हो । उनले ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली कुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठलाई पछाडी पारे ।

अन्तराष्ट्रिय रुपमा ब्यवसायीक फुटबल करियर अघि बढाईरहेका रोहित चन्दलाई स्पेशल अवार्डबाट सम्मानित गरियो । उनी अहिले ईन्डोनेशियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् । उनकै उच्च प्रर्दशनमा पर्सिजा जाकार्ताले गत बर्षको लिग उपाधि उचालेको थियो । उनी बर्षको मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका थिए ।

एसियन खेलकुदमा ऐतिहासिक रजत पदक जितेको प्याराग्लाईडिङ टिम अफ दी इयरबाट पुरस्कृत भयो ।

पारा बर्ष खेलाडी भने क्रिकेटकी मनकेसी चौधरीले हात पारन् । गत बर्ष पाकिस्तानविरुद्वको ४ म्याचको सिरिजमा उत्कृष्ट प्रर्दशन गरेकी उनीलाई पारा बर्ष खेलाडीबाट सम्मानित गरिएको हो ।

अन्तराष्ट्रिय एसियन खेल पत्रकार अवार्डबाट एआईपीएसका महासचिव तथा पाकिस्तान खेलकुद राईटर्स एसोसियसनका अध्यक्ष अम्जद अजिज मल्लिक सम्मानित भए ।

लाईफटाईम एचिभमेन्ट अवार्ड भने एथलेटिक्सका हरिबहादुर रोकायाले प्राप्त गरे ।


वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । यस्तै वर्ष महिला र पुरुष खेलाडीले टर्किस एयर्लाइन्सको हवाई टिकट प्राप्त गरे ।

साथै वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड विजेताले केल्मी, गोल्डस्टार, ताइक्मेस, डीस मिडिया नेटवर्क, न्यु होराइजन कार्पेटबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित केल्मी, गोल्डस्टार, ताइक्मेस, डीस मिडिया नेटवर्क, न्यु होराइजन कार्पेटबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । मनोनयनमा परेकाले पनि केल्मी, गोल्डस्टार, ताइक्मेस, डीस मिडिया नेटवर्कबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

२०७५ सालभर नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा योगदान पुर्याउने खेलाडी तथा खेलसम्बद्व ब्यक्तिलाई अवार्ड कार्यक्रमबाट पुरस्कृत गरिएको हो ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP