• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
बागेश्वरी र आदर्श च्याम्पियन
खेलपाटी संवाददाता
मंगलबार, असार २६, २०७५ खेलपाटी संवाददाता
बागेश्वरी र आदर्श च्याम्पियन

धादिङ । बागेश्वरी माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालयले एन्फा कप अन्तर छात्र तथा छात्रा विद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेका छन् । धादिङ जिल्ला फुटबल संघको समन्वयमा भएको प्रतियोगितामा बागेश्वरी छात्र र आदर्श छात्रातर्फ च्याम्पियन बनेको हो ।  

गजुरी गाउँपालिकाको गलैदीमा भएको छात्रको फाइलनमा रिचोकटारको बागेश्वरीले आदर्श माध्यमिक विद्यालय वैरेनीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्यो । छात्रातर्फको फाइनलमा आदर्शले  वैरेनीको बागेश्वरी माध्यमिक विद्यालयलाई समान २–० को गोल अन्तरले पराजित गर्यो ।

असार १६ गतेबाट सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ १७ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरी थापाले जानकारी दिए । विजेतालाई धादिङ जिल्लाका सभासद भूमि त्रिपाठी, जिल्ला फुटबल संघका अध्यक्ष रमेश अधिकारी लगायतले पुरस्कृत गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन
बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
न्यु जेनिथ कप भोलिदेखि
न्यु जेनिथ कप भोलिदेखि
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल सेमिफाइनलमा
आइडल, प्याराडाइज, सुनाखरी र कार्मेल सेमिफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP