• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ललितपुर बक्सिङको अध्यक्षमा महेश निर्वाचित
खेलपाटी संवाददाता
आइतबार, असार १५, २०७६ खेलपाटी संवाददाता
ललितपुर बक्सिङको अध्यक्षमा महेश निर्वाचित

काठमाडौं । ललिपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा महेश सिंह निर्वाचित भएका छन् । शनिबार बसेको संघको तेस्रो साधारण सभाले सिंहको नेतृत्वमा ८ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको हो ।

२०४२ सालमा बक्सिङ खेल्न सुरु गरि अध्यक्ष सिंहले २०४५ सालमा तत्कालिन राजा बिरेन्द्रको जन्मोत्सव कप खुला बक्सिङ प्रतियोगितामा ५४ केजी तौल समूुहमा स्वर्ण जितेका थिए । उनले २०४४ सालमा भएको जुनियर बक्सिङ प्रतियोगितामा पनि स्वर्ण जितेका थिए ।

यस्तै संघको उपाध्यक्षमा आठौं सागका स्वर्ण पदक बिजेता रामचन्द्र थापामगरलाई निर्विरोध चयन गरेको छ । त्यस्तै सचिवमा श्यामकाजी अवाले,कोषाध्यक्षमा सुरेन्द्र न्याछ्यो र सदस्यहरुमा पुष्पा बस्नेत,पुस्करराज पन्त,बासुदेब दाहाललाई पनि निर्विरोध निर्वाचित गरेको छ ।

ललिपुर जिल्ला खेलकुद बिकास समितिको स्विकृति र नेपाल बक्सिङ संघको रोहवरमा भएको निर्वाचनको निर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य केसी,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,पूर्व अध्यक्ष ओलम्पियन रबिराज थापा,बक्सिङका भिष्म पितामह सुरेशसिंह आलेलगायतले प्रमाण पत्र बितरण गरेका थिए ।

निर्वाचित भएपछि बोल्दै अध्यक्ष सिंहले असोज १ देखि ५ सम्म पाँचौं राष्ट्रब्यापी खुला महिला तथा पुरुष बक्सिङ प्रतियोगिता गर्ने निर्णय गरेको बताए ।

त्यस्तै आठौं सागमा स्वर्ण बिजेता हात बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरलाई उपाध्यक्षमा मनोनित गरेका जानकारी पनि गराए ।

सभारण सभाको उद्घाटनका अवसरमा राखेप सदस्य अर्जुनवहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष अवाले,पूर्व अध्यक्ष थापा,ललिपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष होराकाजी श्रेष्ठलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP