• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कतारलाई हराउन आत्मविश्वासी छौं – मेस्सी
खेलपाटी संवाददाता
शुक्रबार, असार ६, २०७६ खेलपाटी संवाददाता
कतारलाई हराउन आत्मविश्वासी छौं – मेस्सी

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफ्नो टिम समूह चरणको अन्तिम खेलमा कतारलाई पराजित गर्नमा आत्मविश्वासी रहेको बताएका छन् । कोपा अमेरिका फुटबलको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले एसियाली मुलुक कतारसंग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणको दोस्रो खेलमा पाराग्वेसंग १–१ गोलको बराबरी खेलेपछि अर्जेन्टिना कोपा अमेरिकाबाट बाहिरिने अवस्थामा पुगेको छ । एक खेलमात्र खेल्न बाँकी रहेको अवस्थामा अर्जेन्टिना समूह चरणको अन्तिममा छ ।

Messi winced as his side made hard work of it in Belo Horizonte sitting bottom of Group B

मेस्सीकै पेनाल्टी गोलमा बिहिबार बिहान भएको खेलमा अर्जेन्टिनाले बराबरी खेलेको थियो । खेलमा अग्रता पाराग्वेले ३७ औ मिनेटमा रिचर्ड सान्चेजको गोलमार्फत लिएको थियो । मिगुएल अल्मिरोनको उत्कृष्ट क्रसलाई सान्चेजले गोलको दिशा दिएका थिए ।

५७ औ मिनेटमा पेनाल्टी गोलमार्फत अर्जेन्टिना खेलमा फर्किएको थियो । डि बक्सभित्र इभान पेरिसको ह्यान्ड बलमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा लियोनल मेस्सीले गोल गरे ।

६३ औ मिनेटमा पाराग्वेले खेलमा पुन अग्रता लिने अवसर गुमायो । डर्लिस गोन्जालेजको पेनाल्टी प्रहारलाई अर्जेन्टिनी गोलकिपरले असफल पारे ।

Argentina were looking to respond from defeat by Colombia and Messi tried to give a spark

कतारलाई पराजित गरेपनि अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको सम्भावना अन्य खेलमा निर्भर रहन्छ । शीर्ष स्थानको कोलम्बियाले पाराग्वेलाई पराजित गरेमात्र अर्जेन्टिना दोस्रो चरणमा पुग्ने छ । कोलम्बिया र पाराग्वेको बराबरी र पाराग्वेको जित भए अर्जेन्टिना बाहिरिने छ । तर मेस्सी आफ्नो टिमप्रति निकै आत्मविश्वासी देखिन्छन् ।

'म देखेको छु, टिम अर्को खेल जित्न पुरै आत्मविश्वासी छ ।' उनले भनेका छन् ।

'हामीले टिमको खोजी गर्न र सुधार गर्न आवश्यक छ ।' उनले थपेका छन् ।

अर्जेन्टिना पाराग्वेविरुद्व तीन अंक बटुल्न असफल रह्यो ।

'पहिला केही मिनेट हामीले बललाई सहि ठाउँमा राखेको थियौ । तर गोल भएपछि केही सन्तुलन गुमायौ । तर दोस्रो हाफमा हामीले सक्दो कोशिश गर्यौ र बराबरीको नतिजा निकाल्न सफल भयौ ।' उनले भने ।

अर्जेन्टिना तालिकाको पुछारमा छ । समूहको शीर्ष स्थानमा कोलम्बिया ६ सहित रहेको छ । पाराग्वे दुई अंक सहित दोस्रो र कतार एक अंक सहित तेस्रो स्थानमा छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
प्लानिङ र भगवतीले अंक बाँडे
प्लानिङ र भगवतीले अंक बाँडे
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
राजेन्द्रलाई महिला टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता
२०२७ को महिला विश्वकप ब्राजिलका आठवटा सहरमा
२०२७ को महिला विश्वकप ब्राजिलका आठवटा सहरमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP