• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वेष्ट इण्डिजसँग इंग्ल्याण्ड शतर्क
खेलपाटी संवाददाता
शुक्रबार, जेठ ३१, २०७६ खेलपाटी संवाददाता
वेष्ट इण्डिजसँग इंग्ल्याण्ड शतर्क

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (शुक्रबार) वेष्ट इण्डिज र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम आज साउथह्याम्प्टनको द रोस बल मैदानमा प्रतिस्पर्धाका लागि उत्रन लागेका हुन् ।

विश्वकपको प्रबल दाबेदार इंग्ल्याण्डले पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो । उसले दोस्रो खेलमा पाकिस्तानसंग अप्रत्यासीत हार ब्यहोरेको थियो । तर बंगलादेशविरुद्व शानदार जित सहित इंग्ल्याण्ड लयमा फर्किएको थियो ।

बंगलादेशविरुद्व इंग्ल्याण्डले ठुलो स्कोर बनाएको थियो । उसले ६ विकेटको क्षतीमा ३ सय ८६ रन बनाएको थियो । सो खेलमा जेसन रोयले शतक प्रहार गरेका थिए ।

वेष्ट इण्डिजविरुद्व मैदान उत्रदै गर्दा इंग्ल्याण्डका ब्याट्सम्यानले संघर्ष गर्नुपर्ने हुन सक्छ । कारण, वेष्ट इण्डिजका सबै बलर फर्ममा रहका छन् । ओशाने थामस र शेल्डन काटरेल जस्ता युवा खेलाडीले निकै राम्रो प्रर्दशन गर्दै आफ्नो प्रभाव छाडेका छन् ।

दुवै खलाडी इंग्ल्याण्डका लागि चुनौती हुन सक्छन् । कप्तान जेसन होल्डर, कार्लोस ब्रैथवट र आन्द्रे रसेलसंग समेत राम्रो बलिङ गर्न सक्ने क्षमता राख्छन् । यसले गर्दा इंग्ल्याण्डको ब्याटिङ लाईनले कडा चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ ।

सोही कारण घरेलु टिम बढी शर्तक हुन आवश्यक छ । विशेष दिनमा वेष्ट इण्डिजले कुनैपनि नतिजा निकाल्न सक्न क्षमता राख्छ ।

बलर मात्र नभएर वेष्ट इण्डिजका ब्याट्सम्यानबाट समेत इंग्ल्याण्ड सचेत हुन आवश्यक छ । क्रिस गेल, रसेल, ब्रैथवेट जस्ता ब्याट्सम्यान टिमका मुख्य आधार हुन् । जसले कुनैपनि समय खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता राख्छन् ।

हुन त इंग्ल्याण्डको बलरका अगाडी कुनैपनि ब्याट्सम्यानलाई ब्याट घुमाउन सहज हुने छैन । पछिल्लो समय जोफ्रा आर्चर निकै राम्रो फर्ममा छन् । आर्चरसंगै वेन स्टोक्स, र्माक वुड लगायतका खेलाडीले वेष्ट इण्डिजका ब्याट्सम्यानलाई दबाबमा राख्न कोशिश गर्नेछन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
एनपीएल रोक्न मेरो संलग्नता छैन : खेलकुदमन्त्री
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
यु–१६ टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने घोषणा
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP