नव ज्ञानभूमिको जित
बिहिबार, २३ जेठ २०७६खेलपाटी संवाददाता
काठमाडौं । नव ज्ञानभूमिले पाँचौं लालीगुराँस कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ ।
नव ज्ञानभूमिले गुहेश्वरीलाई १२–८ ले पराजित गर्यो । बीएनए विरुद्धको खेलमा नव ज्ञानभूमि २२–१५ ले हार्यो । दोहोरो जित हात पारेको बीएनएले सिद्धार्थ मोडेललाई १०–७ ले हरायो ।
जुनियर ब्वाइजकै अन्य खेलमा स्किब्सले गुहेश्वरीलाई १२–११, हिमरश्मीले केब्सलाई ६–४ र आयोजक लालीगुराँसले केब्सलाई नै २३–१५ ले पाखा लगाए ।





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)



-1774280237611.jpeg&w=3840&q=75)




