फाईनल प्रवेश गर्न बेल्जियमको भेट फ्रान्ससंग
शुक्रबार, २२ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबलको सेमिफाईनलमा बेल्जियमले फ्रान्ससंग प्रतिस्पर्धा गर्ने भएको छ । ब्राजिललाई हराउदै अन्तिम ४ मा पुगेको बेल्जियमले फाईनल प्रवेशकालागि फ्रान्ससंग प्रतिस्पर्धा गर्ने भएको हो ।
फ्रान्सले उरुग्वेलाई पराजित गर्दै सेमिफाईनलमा पुग्ने पहिलो टोली बनेको थियो । फ्रान्सले उरुग्वेलाई २–० ले हराएको थियो ।
दोस्रो क्वार्टरफाईनलमा बेल्जियमले ब्राजिललाई २–१ ले हरायो । योसंगै बेल्जियम दोस्रो पटक विश्वकप फुटबलको सेमिफाईनलमा पुगेको छ ।
स्वर्णीम पुस्ताको उदयले चमत्कारिक प्रर्दशन गरेको बेल्जियले ५ पटकको विश्वकप विजेता ब्राजिलीको यात्रा क्वार्टरफाईनलमै समाप्त पार्न सफल भएको छ ।







-1765462956105.jpeg&w=3840&q=75)

-1765539955299.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)