• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
उपराष्ट्रपति चिल्ड्रेन गेम्स सुरु
खेलपाटी संवाददाता
मंगलबार, जेठ १४, २०७६ खेलपाटी संवाददाता
उपराष्ट्रपति चिल्ड्रेन गेम्स सुरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स सोमबारदेखि सुरु भएको छ ।

प्रतियोगितामा कराते, तेक्वान्दो, उसु, एथलेटिक्स, टेबलटेनिस र कबड्डीमा प्रतिस्पर्धा भइरहेको छ । पहिलो संस्करणमा ४ खेलमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि टेबलटेनिस र कबड्डी थप गरी खेल संख्या ६ पुर्रायाइएको हो ।

ब्वाइज १ सय मिटर दौडमा प्रदेश १ का सुशील वली पहिलो भए । उनले निर्धारित दूरी ११.४४ सेकेन्डमा पूरा गरे । प्रदेश ५ का तुल्सीराम थारु दोश्रो तथा प्रदेश २ का अभिनाश सहनी तेश्रो भए । सोही स्पर्धाको गल्र्समा प्रदेश ६ की शैष्ना सिर्पाली १३.३० सेकेन्डमा दूरी तय गर्दै शीर्ष स्थानमा रहिन् । प्रदेश २ की रोशना पोखरेल दोश्रो तथा प्रदेश ५ की रेशु थारु तेश्रो भए ।

ब्वाइज लङजम्पमा प्रदेश ५ का सुदीप थारु पहिलो, प्रदेश २ का नितेशसिंह दनुवार दोश्रो तथा गण्डकी प्रदेशका जयन्त प्रकाश तेश्रो भए ।

प्रतियोगिताको पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका सम्बन्धित प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले सीमित श्रोत र साधनका बावजुद नेपाली खेलाडीले उल्लेख्य सफलता हासिल गरिरहेको बताउदै प्रतियोगिताले प्रतिभावन खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले कम उमेरका बालवालिकाबाट क्षमतावान खेलाडीको पहिचान गर्न सहज होस् भनी परिषद्ले गत वर्षदेखि चिल्ड्रेन गेम्सको सुरुआत गरेको बताए ।

पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री भएको समय तत्कालिन खेलकुद मन्त्री दलजित श्रीपालीले उमेर समुहका खेलाडीकालागि उपराष्ट्रपति चिल्ड्रेन गेम्सको नीतिगत निर्णय गराएका थिए ।

सो निर्णयसंगै साना उमेर समुह खेलाडीको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउने बाटो खुलेको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निब्स बास्केटबल भोलिदेखि
निब्स बास्केटबल भोलिदेखि
अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण
अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम
एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम
यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि
यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि
एसइई बास्केटबल प्रतियोगितमा ५ खेल सम्पन्न
एसइई बास्केटबल प्रतियोगितमा ५ खेल सम्पन्न
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
एन्फाको फराकिलो जितमा महासचिव किरणको ह्याट्रिक !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP