हङकङविरुद्ध नेपालको जित (फोटोफिचर)
शनिबार, १४ बैशाख २०७६खेलपाटी संवाददाता

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
साविकको विजेता समेत रहेको नेपालले अब उपाधिका लागि मलेसियासंग आइतबार खेल्नेछ । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
नेपालको जित फोटोमा हेर्नुहोस् ।
तस्बिर - एसीसी/थाइल्याण्ड क्रिकेट
















-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

