बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. हर्डल्स
Loading ad...
Bhat Bhateni Supermarket Ad

४ सय मिटर हर्डल्समा निर र तुलसालाई स्वर्ण

सोमबार, ०९ बैशाख २०७६खेलपाटी संवाददाता
४ सय मिटर हर्डल्समा निर र तुलसालाई स्वर्ण
Loading ad...
mustang rice ad

दाङ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ४ सय मिटर हर्डल्समा एपीएफ क्लबका निर प्रताव महतोले स्वर्ण जितेका छन् ।

दाङको बेलझुन्डीमा सोमबार निर्धारित दुरी ४४ दशमलब ६० सेकेण्डको समय निकाल्दै निरले स्वर्ण हात पारे । आर्मीका जीवन चौधरीले ५६ दशमलब ४९ सेकेण्डको समयसहित रजत र आर्मीका अशोक कुवरले ५७ दशमलब ४४ सेकेण्डको समयसहित कास्य जिते ।

महिलातर्फ आर्मीकी तुलसा श्रेष्ठले स्वर्ण जितिन् । उनले १ मिनेटमा ९ दशमलब ७९ सेकेण्डको समय निकालिन् ।

यस्तै आर्मीकै तुलसा खत्रीले १ मिनेट ११ दशमलब १३ सेकेण्डसहित रजत र प्रदेश ४ की कल्पना श्रेष्ठले १ मिनेट १२ दशमलब ७८ सेकेण्डको समयसहित कास्य जितिन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण

नवौं राष्ट्रिय : जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

नवौं राष्ट्रिय : जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका जीवनलाई स्वर्ण

नवौं राष्ट्रिय : आर्मीका जीवनलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित