बुधबार, २० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

करातेमा मण्डेकाजी र चन्चलालाई स्वर्ण 

आइतबार, ०८ बैशाख २०७६खेलपाटी संवाददाता
करातेमा मण्डेकाजी र चन्चलालाई स्वर्ण 
Loading ad...
mustang rice ad

दाङ ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार करातेमा विभागीय क्लब नेपाल पुलिस क्लबले बर्चश्व जमाएको छ । 

तुलसीपुरमा भएका चार इभेन्ट मध्ये  तीन वटामा पुलिसले स्वर्ण जित्दा आर्मीले एक स्वर्ण जितेको छ ।

पुरुष एकल कातामा नेपाल पुलिसका मण्डेकाजी श्रेष्ठले स्वर्ण पदक जितेका छन् । यसैगरी कर्णाली प्रदेशका ललित खत्रीले रजत पदक जित्दा आर्मीका पर्शुराम वास्तोला र एपीएफका अनिल चौधरीले कास्य पदक जिते ।

यसैगरी महिला एकल कातामा नेपाल पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जित्दा गैर आवासीय नेपाली संघ (एनआरएनए) की सुभद्रा श्रेष्ठले रजत पदक हात पारिन् । यसैगरी एपीएफकी प्रतिक्षा पाख्रिन र आर्मीकी संगीता मगरले कास्य पदक जितेका छन् ।
कराते अन्तर्गत शनिबारनै भएको टिम काताको पुरुषमा आर्मीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीले रजत र कर्णाली र सुदूरपश्चिम प्रदेशले कास्य पदक हात पारे ।

यसैगरी महिला तर्फ नेपाल पुलिसले स्वर्ण पदक जित्दा रजत पदक आर्मीले जितेको छ । त्यसैगरी गण्डकी प्रदेश र प्रदेश १ ले कास्य पदक जिते ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !