अशोकलाई सफलता
बुधबार, १३ चैत्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । ट्युनिसियामा भएको १२५ औं रेफ्री रिफ्रेसर कोर्समा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले सफलता पाएका छन् ।
रिफ्रेसर कोर्समा विभिन्न राष्ट्रका १ सय १ निर्णायकको सहभागिता रहेको बताइएको छ ।
त्यस्तै ट्युनिसियामै भएको १११ औं ग्योरोगी रेफ्री सेमिनारमा तिलक लामा र नन्द विष्टले पनि सफलता हासिल गरेको खड्काले जानकारी गराए ।
सेमिनारमा ५३ जना सहभागी थिए ।









-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)