कोस्टारिकाविरुद्ध स्विजरल्याण्डको अग्रता
बुधबार, असार १३, २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत कोस्टारिकाविरुद्धको खेलमा स्विजरल्याण्डले अग्रता लिएको छ । समुह चरणको अन्तिम खेलमा पहिलो हाफको खेल चलिरहदाँ ३१ औ मिनेटमा डिजिमालीले गोल गरेका छन् ।
स्विटजरल्याण्डको नजर नकआउट चरणमा छ । उ प्रतियोगिताबाट बाहिरिसकेको कोस्टारिकालाई हराउदै अन्तिम १६ को स्थान तय गर्न चाहन्छ । एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको कोस्टारिका विश्वकपको सुखद अन्त्य चाहन्छ ।
















-1762856022963.jpg&w=3840&q=75)