आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

डीपीएल : काठमाडौंद्वारा अत्तरियालाई ७६ रनको लक्ष्य

मंगलबार, फागुन ७, २०७५खेलपाटी संवाददाता
डीपीएल : काठमाडौंद्वारा अत्तरियालाई ७६ रनको लक्ष्य
Classic Tech Internet Ad

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडौं गोल्डेन्सले सिवाईसी अत्तरियालाई जितका लागि ७६ रनको सामान्य लक्ष्य दिएको छ ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा अलआउट हुँदै ७५ रन बनाउन सक्यो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२ रन जोडे । यस्तै योगेन्द्र सिंह कार्कीले १३ तथा अंकित दबासले १० रन बनाए । काठमाडौंका अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्न अत्तरियाका दिपेन्द्र सिंह ऐरीले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिए । यस्तै राम नरेश गिरीले २ विकेट लिए ।

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

लिग चरणको अन्तिम खेल बाँकी रहदै ज्ञानेन्द्र मल्लको काठमाडौं र दिपेन्द्र सिंह ऐरीको अत्तरिया क्वालिफायर्समा पुगिसकेको छ । त्यसैले यस खेल दुवै टोलीको लागि त्यति महत्वपूर्ण छैन । 

तर, यस खेलले शीर्ष स्थानमा रहेर क्वालिफायर्स पुग्ने टोलीको तय हुनेछ ।  दुवै टोली शीर्ष स्थानमा रहेर दोस्रो चरणमा पुग्न चाहन्छ ।

लिग चरणको एक खेल बाँकी रहदा ७ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा छ । ६ अंक जोडेको अत्तरिया दोस्रो स्थानमा छ । काठमाडौं र अत्तरियाबीचको विजेताले शीर्ष स्थानमा रहेर क्वालिफायर्स खेल्नेछ । पराजित हुने टोली दोस्रो स्थानमा रहदै क्वालिफायर्स खेल्नेछ ।

मंगलबार हुने क्वालिफायर्सको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासंग दोस्रो क्वालिफायर्स खेल्नेछ । 

इलिमिनेटरमा तेस्रो भएको रुपन्देही च्यालेन्जर्स र चौंथो स्थानमा रहेको महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अमेरिकासँग नेपालको लज्जास्पद हार

अमेरिकासँग नेपालको लज्जास्पद हार

नेपाललाई २६३ रनको लक्ष्य

नेपाललाई २६३ रनको लक्ष्य

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

Bajaj Pulsar Motorcycle Ad
एल क्लासिकोमा रियलको जित

एल क्लासिकोमा रियलको जित

हालान्डको गोल श्रृंखला समाप्त

हालान्डको गोल श्रृंखला समाप्त

अमेरिकासँग नेपालको लज्जास्पद हार

अमेरिकासँग नेपालको लज्जास्पद हार

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

बब्लु बने खेलकुद मन्त्री

बब्लु बने खेलकुद मन्त्री

नेपाललाई २६३ रनको लक्ष्य

नेपाललाई २६३ रनको लक्ष्य

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !