सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

सोमबार, १९ माघ २०८२खेलपाटी संवाददाता
डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल
mustang rice ad

काठमाडौं। टोटनहमका स्ट्राइकर डोमिनिक सोलान्केले म्यानचेस्टर सिटीविरुद्ध गरेको अद्भुत ‘स्कर्पियन किक’ गोल यति प्रभावशाली रह्यो कि उनी खेलभरि स्टेडियमको ठूलो स्क्रिनमा देखाइने आफ्नै गोल हेर्नबाट आफूलाई रोक्न सकेनन्।

प्रिमियर लिगअन्तर्गत भएको खेलमा पछाडिबाट आएको क्रसलाई सोलान्केले क्षणभरमै प्रतिक्रिया जनाउँदै एडीको प्रयोग गरेर बललाई सिटीका गोलकिपर जियानलुइजी डोनारुम्माको टाउकोमाथिबाट जालीको कुनामा पुर्‍याए। उक्त गोलसँगै टोटनहमले पुनरागमन गर्दै खेल २–२ को बराबरीमा टुंग्यायो।

गोलपछि सोलान्केले भने,‘त्यो अवस्थामा केही नहुने जस्तो देखिएको थियो। त्यसैले ‘नथिङबाट समथिङ’ बनाउनुपर्‍यो। म त्यो गोल धेरैपटक हेर्नेछु।’

उनले थपे,‘खेलमा ध्यान केन्द्रित गर्न खोजिरहेको थिएँ। तर, हरेक पटक स्क्रिनमा गोल देखिँदा दर्शकको हुटिङ सुन्थें, त्यसैले नहेरी बस्न सकिनँ।’

सोलान्केको यो गोल सन् २०१७ जनवरी १ मा आर्सनलका ओलिभिए जिरूले प्रिमियर लिगमा गरेको प्रसिद्ध ‘स्कर्पियन’ शैलीको गोलसँग तुलना गरिएको छ। उक्त गोलले त्यस सिजनको उत्कृष्ट गोलका लागि फिफाको ‘पुस्कास अवार्ड’ जितेको थियो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

एमबाप्पे फेरि निर्णायक

एमबाप्पे फेरि निर्णायक

Bajaj Pulsar Motorcycle Ad
डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

आर्सनलले जित्यो महिला च्याम्पियन्स कप

एमबाप्पे फेरि निर्णायक

एमबाप्पे फेरि निर्णायक

 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा