बुधबार, १४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

होराइजन क्लब र पुलिस आदर्श कपको फाइनलमा

बुधबार, १४ माघ २०८२खेलपाटी संवाददाता
होराइजन क्लब र पुलिस आदर्श कपको फाइनलमा
mustang rice ad

लेखनाथ, पोखरा। होराइजन क्लब स्याङ्गजा र नेपाल पुलिस गण्डकी प्रदेश २६ औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन् ।

सेमिफाइनलमा बुधबार होराइजन क्लबले जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई १–० ले हराउँदै पुलिससँग भिड्ने पक्का भएको हो । टिकाराज गुरुङले खेलको ७३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

पुलिसले पहिलो सेमिफाइनलमा तनहुँ जिल्ला फुटबल विकास समितिलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ९९९ र उपविजेताले ३ लाख ३३ हजार ३३३ पाउने छन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मच्छिन्द्रको लगातार चौथो जित

मच्छिन्द्रको लगातार चौथो जित

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

समीरको २ गोलसँगै एपीएफ शीर्षस्थानमा

विश्वकप २०३० को फाइनल स्पेनमा हुने

विश्वकप २०३० को फाइनल स्पेनमा हुने

Bajaj Pulsar Motorcycle Ad
होराइजन क्लब र पुलिस आदर्श कपको फाइनलमा

होराइजन क्लब र पुलिस आदर्श कपको फाइनलमा

एपीएफविरुद्ध पुलिसको सहज जित

एपीएफविरुद्ध पुलिसको सहज जित

अस्ट्रेलियामा शिभालीको सानदार सुरुआत

अस्ट्रेलियामा शिभालीको सानदार सुरुआत

टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

टाइगर कपको फाइनलमा न्यु डायमन्ड र पुलिस भिड्ने

साग अर्को वर्ष पाकिस्तानमा आयोजना हुने

साग अर्को वर्ष पाकिस्तानमा आयोजना हुने

मच्छिन्द्रको लगातार चौथो जित

मच्छिन्द्रको लगातार चौथो जित

विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

विभागीय डर्बीमा पुलिसको जित, फाइनल सम्भावना कायमै

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट

थाइल्यान्डलाई हराउँदै बंगलादेश महिला टी–२० विश्वकपमा छनोट