आइतबार, ०४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पहिलो खेलमै नेपालको लज्जास्पद हार

आइतबार, ०४ माघ २०८२खेलपाटी संवाददाता
पहिलो खेलमै नेपालको लज्जास्पद हार
mustang rice ad

काठमाडौं। नेपालले आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोट लज्जास्पद हारबाट सुरुआतबाट गरेको छ।

नेपालले आइतबार थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार बेहोरेको हो। । नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो। जितसँगै थाइल्यान्डले दुई अंक पनि हात पारेको छ।

थाइल्यान्डको जितमा नथ्थकन चान्थमले अविजित रहँदै सर्वाधिक ५७ रन बनाइन्। ३९ बल खेलेकी उनले ७ चौका र १ छक्का प्रहार गरिन्। नान्नापत कोन्चारोएनकाईले ३२ रन बनाउँदा ओपनर आपिसारा सुवान्चोनरथीले २८ र कप्तान नारुमोल चाइवाई ३ रनको योगदान दिइन्।

नेपालकी सीता रानामगरले २ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले २० रन दिइन्।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो।

नेपालकी ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। ५६ बल खेलेकी उनले ६ चौका प्रहार गरेकी थिइन्।

अर्की ओपनर सोनु खड्का २६ रनमा आउट हुँदा रुविना क्षेत्री बेलबासेले १७ र उपकप्तान पूजा महतोले १२ रनको योगदान दिइन्। अन्यले भने प्रभाव देखाउन सकेनन्।

थाइल्यान्डकी थिपाचा पुथावोङले सर्वाधिक ४ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले २७ रन खर्चिइन्। ओनिचा कामचोम्फुले २ विकेट लिँदा चानिदा सुथिरुआङ, सुलेपोर्न लाओमी र सुनीदा चतुरोङ्ग्राट्टानाले समान १ विकेट राखिन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अपराजित रहँदै राजपुर फाइनलमा

अपराजित रहँदै राजपुर फाइनलमा

 थाइल्यान्डलाई १२३ रनको लक्ष्य

थाइल्यान्डलाई १२३ रनको लक्ष्य

मधेशको सुखद् अन्त्य

मधेशको सुखद् अन्त्य

Bajaj Pulsar Motorcycle Ad
अपराजित रहँदै राजपुर फाइनलमा

अपराजित रहँदै राजपुर फाइनलमा

पहिलो खेलमै नेपालको लज्जास्पद हार

पहिलो खेलमै नेपालको लज्जास्पद हार

 थाइल्यान्डलाई १२३ रनको लक्ष्य

थाइल्यान्डलाई १२३ रनको लक्ष्य

अभिकलाई ५ अंकको अग्रता

अभिकलाई ५ अंकको अग्रता

विभागीय पुलिसमाथि प्लानिङको जित

विभागीय पुलिसमाथि प्लानिङको जित

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

मच्छिन्द्रको जितमा एलिकको गोल

मच्छिन्द्रको जितमा एलिकको गोल