बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फ्रेन्ड्सको सानदार सुरुआत

बुधबार, ३० पौष २०८२खेलपाटी संवाददाता
फ्रेन्ड्सको सानदार सुरुआत
mustang rice ad

काठमाडौं। फ्रेन्ड्स क्लबले राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रेविहार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सुरुआत जितसँगै गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार फ्रेन्ड्सलाई जित दिलाउन प्रशान्त लक्क्षम, प्रवेश बस्नेत र आशीष चापागाँईले गोल गरे। काँक्रेविहारले एक गोल उपहारमा आएको हो। जितसँगै फ्रेन्ड्सले तीन अंक जोडेको छ।

खेलको छैटौं मिनेटमै काँक्रेविहारले सुरुआती अग्रता लियो। सन्दीप देउवाले प्रहार गरेको बल फ्रेन्ड्सका कमल श्रेष्ठलाई लाग्दै गोलमा परिणत भयो।

३५औं मिनेटमा फ्रेन्ड्सका दिपेश घलेले गरेको प्रहार काँक्रेविहारका गोलकिपर सुपबहादुर शाहीले बचाए। त्यसपछि फ्रेन्ड्सका प्रशान्तले पाएको अवसर पनि सदुपयोग हुन सकेन। प्रशान्तको प्रहार गोलकिपर शाहीले उत्कृष्ट बचाउ गरे।

पहिलो हाफको इन्जुरी समयमा प्रशान्तले गोल गर्दै फ्रेन्ड्सलाई बराबरीमा ल्याए। मौसम सुब्बाको पासमा प्रशान्तले गोल गरेका हुन्।

दोस्रो हाफको ५७औं मिनेटमा फ्रेन्ड्सका आशीषले गरेको प्रहार क्रसबारमा लागेको थियो, जसलाई गोलकिपर शाहीले नियन्त्रणमा लिए।

तर, त्यसको दुई मिनेटपछि नै प्रवेशले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए। बस्नेत दोस्रो हाफमा राजेश परियारको स्थानमा मैदान प्रवेश गरेका थिए।

खेलको ९०औं मिनेटमा कमलको पासमा आशीषले गोल गर्दै फ्रेन्ड्सलाई ३–० को सहज जित दिलाए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

ग्रिजमानको निर्णायक गोल

ग्रिजमानको निर्णायक गोल

सिटी फाइनलनजिक

सिटी फाइनलनजिक

Bajaj Pulsar Motorcycle Ad
लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

लगातार दोस्रो जित निकाल्दै टिकापुर सेमिफाइनलमा

फ्रेन्ड्सको सानदार सुरुआत

फ्रेन्ड्सको सानदार सुरुआत

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

एन्फाको १ अर्ब ५६ करोडको बजेट पारित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

ग्रिजमानको निर्णायक गोल

ग्रिजमानको निर्णायक गोल

सिटी फाइनलनजिक

सिटी फाइनलनजिक

राजपुरको लगातार दोस्रो

राजपुरको लगातार दोस्रो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो