बुधबार, २० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सिटी फाइनलनजिक

बुधबार, ३० पौष २०८२खेलपाटी संवाददाता
सिटी फाइनलनजिक
Loading ad...
mustang rice ad

काठमाडौं। इङ्लिस लिग कपको सेमिफाइनल पहिलो लेगमा न्युकासल युनाइटेडलाई २–० गोलले पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलनजिक पुगेको छ।

मंगलबार राति न्युकासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा सम्पन्न खेलमा सिटीका नयाँ अनुबन्ध एन्टोइन सेमेन्यो नायक बने। उनले खेलको ५३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। यो गोलसँगै सेमेन्योले सिटीका लागि लगातार दोस्रो खेलमा गोल गर्ने कीर्तिमान बनाए।

गत साता बोर्नमाउथबाट ८७ मिलियन डलरमा सिटी पुगेका सेमेन्योले यसअघि एफए कपमा एक्सेटरविरुद्ध १०–१ को जितमा पनि गोल गरेका थिए।

खेलको इन्जुरी समयमा रायन चेर्कीले दोस्रो गोल गर्दै सिटीको जित पक्का गरे। सेमेन्योको ब्याकहिलबाट गरिएको आकर्षक गोल भीएआर जाँचपछि अफसाइडका कारण मान्यता पाउन सकेन।

खेलपछि सेमेन्योले भने,‘यहाँको वातावरण निकै उत्कृष्ट छ। सबै जितको लागि उत्साहित छन्। टोलीले मलाई आत्मविश्वास दिएको छ र अपनत्व महसुस गराएको छ।’

सिटीका कप्तान बर्नार्डो सिल्भाले सेमेन्योको प्रशंसा गर्दै उनी टोलीका लागि महत्त्वपूर्ण खेलाडी भएको बताए। यो जितसँगै सिटीले उपाधि रक्षामा रहेको न्युकासलमाथि दुई गोलको अग्रता बनाएको छ। अब दोस्रो लेग अर्को महिना इत्तिहाद स्टेडियममा हुनेछ।

गएको सिजन उपाधि जितेर ७० वर्षको घरेलु ट्रफी पर्खाइ तोडेको न्युकासलका लागि अब फाइनल पुग्न चुनौतीपूर्ण देखिएको छ। सिटी हाल चारवटा उपाधि जित्ने लक्ष्यमा छ।

सिटीले यसअघि ८ पटक लिग कपको उपाधि जितिसकेको छ भने पेप ग्वार्डिओलाको प्रशिक्षणमा ४ पटक ट्रफी उचालेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित