मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

जित्नैपर्ने दबाबमा पोखरा, काठमान्डु र चितवन, आराममा सुदूरपश्चिम

बिहिबार, १८ मंसिर २०८२खेलपाटी संवाददाता
जित्नैपर्ने दबाबमा पोखरा, काठमान्डु र चितवन, आराममा सुदूरपश्चिम
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) निर्णायक मोडमा पुगेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने दुई खेलले प्लेअफ समीकरणलाई झनै रोमाञ्चक बनाउनेछन्।

लिग चरणका खेल अन्तिमतिर बढ्दै जाँदा प्रत्येक खेल टिमहरूको भविष्य लेख्ने भिडन्त बन्नेछन्। बिहान ११:४५ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन्। पाँच खेलमा चार अंक मात्रै बटुलेको पोखराले जित्न नसके प्लेअफको ढोका बन्द हुनेछ।

टोलीले खेलमा क्षमता देखिए पनि निरन्तरताको अभावले अन्तिम चरणमा आएर दबाबमा देखिएको छ। अर्कातिर काठमान्डु गोर्खाज आरामदायी तालमा छ। ६ खेलबाट आठ अंक जोडिसकेको टोली प्लेअफ सुनिश्चितता गर्न संयमित तर योजनाबद्ध खेल खेल्ने मुडमा देखिन्छ।

अपराह्नको दोस्रो खेलले भने प्रतियोगिताको टेम्पो निर्धारण गर्नेछ। शीर्ष स्थानमा बसिरहेको सुदूरपश्चिम रोयल्सले १० अंकसहित प्लेअफ सुरक्षित गरिसकेको छ।

तर, सुदूरको नजर शीर्ष दुईमै अन्त्य गर्नेमा छ। उता चितवन राइनोजका लागि यो खेल गर या मरजस्तै बनेको छ। पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफ सम्भावना जोगाउन आजको नतिजाले नै मार्ग तय गर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा