मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

जनकपुर पनि सुदूरको शिकार

शनिबार, १३ मंसिर २०८२खेलपाटी संवाददाता
जनकपुर पनि सुदूरको शिकार
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल प्रिमिय लिगमा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई कायम छ ।

उसले शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले शिकार गर्यो ।

जनकपुरले प्रस्तुत गरेको १ सय ४६ रनको सामान्य लक्ष्य सुदूरले १७ दशमलव ४ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

इशान पाण्डेले ५६ रन र बिनोद भण्डारीले ४२ रनको इनिङ्स खेलेपछि सुदूरले सहज जित निकाल्यो ।

हरमित सिंह २५ रनमा अविजित रहे ।

सुरुवाती ब्याटिङ गरेको जनकपुरले ८ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो ।

सुदूरका अविनाश बोहोराले ४ तथा स्कट कुग्गेलेइजनले ३ विकेट लिएपछि जनकपुर मध्यम स्कोरमा रोकिएको हो ।

जनकपुरका सञ्जय कृष्णमुर्तिले अर्धशतक र जन निकोल लोफ्टीले ३९ रनको ईनिङ्स खेलेका थिए ।

सुदूरपश्चिमले ५ खेलबाट सतप्रतिशत जित सहित शीर्ष स्थानमा आफुलाई कायम राखेको छ । जनकपुर अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।

शनिबार दिनको पहिलो खेलमा लुम्बिनीले पोखरालाई हराउँदै प्रतियोगिताको होडमा आफुलाई कायम राखेको छ । लुम्बिनीले पोखरालाई ३ विकेटले हराएको हो ।

पोखराका एडम रोसिङ्टनले ८१ र जिम्मी निसमले ५१ रनको ईनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

लुम्बिनीको जितमा कप्तान रोहित पौडेल सहित मध्यक्रमका ब्याट्समेनले राम्रो प्रर्दशन गरे । सन्दीप जोराले अविजित २५ रनको योगदान गरे ।

Loading ad...
LiNing Ad
#nsls2khelpatinslkhelpati

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा