बुधबार, २३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

जनज्योतिको फराकिलो जित

सोमबार, ०१ मंसिर २०८२खेलपाटी संवाददाता
जनज्योतिको फराकिलो जित
Classic Tech Internet Ad

बुटवल। रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिन बोइजतर्फको पहिलो खेलमा जनज्योति सेकण्डरी स्कुलसँग सिद्धार्थ मोर्डन स्कुल ७–० ले पराजित भएको छ।

दोस्रो खेलमा नवीन माविले ब्राइट स्टार स्कुललाई २–० ले हराउँदै विजयी भयो। तेस्रो खेलमा ग्यालेक्सी बोर्डिङ स्कुल, मुर्गियाले उत्कृष्ट प्रदर्शन गर्दै कान्ती सेकण्डरी स्कुललाई ७–० को फराकिलो अन्तरले पाखा लगायो।

यस्तै, चौथो खेलमा शान्ति नमुना स्कुल, मणिग्रामले अग्रता लिए पनि ग्रिन प्लान्ट बोर्डिङ स्कुलसँग ३–१ ले हार बेहोर्नुपर्‍यो। दिनको अन्तिम खेलमा ओक्सफोर्ड सेकण्डरी स्कुल होराइजन, ड्राइभरटोलसँग १–० को झिनो अन्तरले पराजित भयो।

गर्ल्सतर्फ न्यू होराइजन बुटवलले जनज्योति स्कुलविरुद्ध वाकओभरका आधारमा ३–० को जित पायो। अर्को खेलमा सिद्धार्थ बोर्डिङ स्कुलले नवीन माविमाथि एकतर्फी जित दर्ता गर्दै दिनको खेल अन्त्य गर्यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

Bajaj Pulsar Motorcycle Ad
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

एन्फा चुनावको मिति अस्वीकृत, तहगत निर्वाचनको निर्देशन

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

१८ महिनापछि बार्सिलोनामा फर्किंदै कान्सेलो

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा

अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा

एपीएफले गर्‍यो त्रिवेणी कपको उपाधि रक्षा

एपीएफले गर्‍यो त्रिवेणी कपको उपाधि रक्षा

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा