टी–२० आईमा आसिफको नवौं अर्धशतक
२०२५ अक्टोबर १२, आइतबार: ११:४३ पूर्वाह्नAdmin User
Title

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले टी–२० आई नवौं अर्धशतक प्रहार गरेका छन्।
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा उनले ४५ बलमा अर्को अर्धशतक प्रहार गरेका हुन्।
उनले अर्धशतक प्रहार गर्दा ४ चौका र १ छक्का हाने।