शुक्रबार, असोज २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपाली क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकट प्रकाशन

२०२५ अक्टोबर ९, बिहिबार: १०:०३ पूर्वाह्नAdmin User

Title

नेपाली क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकट प्रकाशन
Classic Tech Internet Ad

काठमाडौं। हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सद्स्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए।

विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू १९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ । विभागले २०८१ चैत्र १७ गतेको निर्णय अनुसार १० रुपैयाँ दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो ।

नेपालले सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा भएको नवौं सस्करणको विश्वकपमा सहभागी भएको थियो । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो ।

यस्तै महिला क्रिकेटको उमेरसमुह अन्तर्गत यु १९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नेपथ्य इगल्स र रामापुर रिभाइभलियन्स विजयी

नेपथ्य इगल्स र रामापुर रिभाइभलियन्स विजयी

११ वर्षपछि बीबीएल खेल्दै स्टार्क

११ वर्षपछि बीबीएल खेल्दै स्टार्क

जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल

जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
 नेपथ्य इगल्स र रामापुर रिभाइभलियन्स विजयी

नेपथ्य इगल्स र रामापुर रिभाइभलियन्स विजयी

११ वर्षपछि बीबीएल खेल्दै स्टार्क

११ वर्षपछि बीबीएल खेल्दै स्टार्क

अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो

अल्मुताइरी भन्छन्- संघ र मिडियाका कारण नेपाली फुटबल भताभुंग भयो

जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल

जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल

४ खेलमै हम्जाको २ गोल

४ खेलमै हम्जाको २ गोल

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

वर्ल्ड युनियन क्वानकिडो कार्यशाला काठमाडौंमा सुरु

कुशलको डेब्यु

कुशलको डेब्यु

नलवारी सेमिफाइनलमा

नलवारी सेमिफाइनलमा