प्रीतिले गरिन् जोर्डन महिला प्रो लिगमा डेब्यु
२०२५ सेप्टेम्बर २०, शनिबार
-1758385999467.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाली मिडफिल्डर प्रीती राईले जोर्डन महिला प्रो लिगमा डेब्यु गरेकी छन्।
इत्तिहाद क्लबमा अनुबन्ध भएकी उनले लिगको पहिलो खेल खेल्दै उनले डेब्यु गरेकी हुन्। उनी क्लबले उद्घाटन खेलमा ओर्थोडक्ससँग खेलिरहेको छ।
यसअघि प्रिती राईले २०२५/२६ को एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा पनि इत्तिहादबाटै खेलेकी थिइन्।