शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

जोशले भरिएको लुम्बिनी लाभाजको ‘टिम एन्थम’ सार्वजनीक

बिहिबार, भदौ १२, २०८२खेलपाटी संवाददाता
जोशले भरिएको लुम्बिनी लाभाजको ‘टिम एन्थम’ सार्वजनीक
Classic Tech Internet Ad

काठमाडौं । फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजले आफ्नो आधिकारिक ‘टिम एन्थम’ सार्वजनिक गरेको छ ।

पोखरामा हुने दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको तयारीमा रहेको लुम्बिनी लाभाजले टिम एन्थम सार्वजनीक गरेको हो । 

एन्थम लुम्बिनी लाभाजको खेलप्रतिको समर्पण, ऊर्जा र जोशलाई झल्काउने उद्देश्यका साथ तयार पारिएको क्लबले जनाएको छ । आकर्षक संगीत र प्रेरणादायी शब्दहरूले भरिएको यो गीतले खेलाडी र समर्थकहरूमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ । 

एन्थम सार्वजनिक कार्यक्रममा टिम व्यवस्थापक स्तुती निरौलाले यो गीत केवल संगीत मात्र नभई सम्पूर्ण खेलाडी र समर्थकलाई भावनात्मक रूपमा जोड्ने एक माध्यम हुने बताईन् ।

यसअघि नै लुम्बिनी लाभाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई अनुबन्ध गरेर आफ्नो टिमलाई बलियो बनाइसकेको छ । एन्थम सार्वजनिकसँगै टोलीले यस वर्षको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने दृढ संकल्प व्यक्त गरेको छ ।

एन्थम प्रतियोगिता अवधिभर दर्शक तथा समर्थकलाई टिमसँग भावनात्मक रूपमा जोड्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा लुम्निी लाभाजले गरेको छ ।

इन्फिनिटी ड्रिम्स प्रा.लि.को आयोजनामा पोखरामा हुन लागेको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुदैछ ।

लुम्बिनी लाभाजको ‘टिम एन्थम’

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

Bajaj Pulsar Motorcycle Ad
कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी