शनिबार, कार्तिक ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 

आइतबार, साउन २६, २०८२खेलपाटी संवाददाता
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
Classic Tech Internet Ad

काठमाडौं । एभरेस्ट वुमन्स भलिबल लिगको फ्रेन्चाईज टिम लुम्बिनी लाभाज टिमले चर्चित नायिका आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।

लुम्बिनी लाभाज टिमले महिला खेलाडीहरूको सशक्तिकरण, खेलकुदको लोकप्रियता वृद्धि र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने विश्वाससहित नायिका शर्मालाई टिममा स्वागत गरेको बताएको हो । 

नायिका आना शर्माले नेपाली सिनेमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । उनी युवापुस्तामाझ प्रेरणादायी छवि बनाएकी कलाकार हुन् । खेल र सामाजिक अभियानमा पनि सक्रिय रुपमा संलग्न रहँदै आएकी शर्माको यो सहभागिता महिला भलिबललाई थप ऊर्जा र प्रेरणा दिने अपेक्षा गरिएको छ ।

लुम्बिनी लाभाजका टिम म्यानेजर स्तुती निरौलाले भनिन्, “हामी केवल खेल जित्न मात्र होइन, सोच जित्न पनि मैदानमा छौं । आना शर्माको सहभागिता हाम्रो यात्रामा महत्वपूर्ण मोड हो । उहाँसंगको सहकार्यले हाम्रो टिमको सामाजिक र सांस्कृतिक प्रभाव थप बलियो हुनेछ ।”

लुम्बिनीसँग जोडिएकी आना शर्माले भनिन्, “लुम्बिनी लाभाजसँग जोडिन पाउनु गर्वको कुरा हो । यो टिम महिला खेलाडीहरूको क्षमता र संघर्षको प्रतिनिधि हो । म यो अभियानमा आफ्नो भूमिकालाई पूर्ण रूपमा निभाउने छु ।”
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

Bajaj Pulsar Motorcycle Ad
कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य

इरानसँग सहजै हार्‍यो नेपाल

इरानसँग सहजै हार्‍यो नेपाल

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

झन्डै ५ महिनापछि गोलपोस्टमा फर्किन अञ्जिला

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

भारत पुगेको नेपाली टोलीलाई बसोबासमा विभेद !

मियामीमा रहन पाउँदा खुसी छन् मेसी

मियामीमा रहन पाउँदा खुसी छन् मेसी