बंगलादेशको विजयी सुरुआत
बुधबार, साउन २२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। बंगलादेशले एएफसी महिला एसियन कप छनोटमा विजयी सुरुआत गरेको छ।
न्यू लाओस नेसनल स्टेडियममा बुधबार सम्पन्न खेलमा बंगलादेशले लाओसलाई ३–१ ले पराजित गरेको हो। योसँगै बंगलादेश अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
दक्षिण कोरिया भने शीर्ष स्थानमा छ। कोरियाले बुधबार नै सम्पन्न खेलमा टिमोर लिस्टेलाई ९–० ले पराजित गरेको थियो।












-1762856022963.jpg&w=3840&q=75)
