• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिटी समूह विजेता
खेलपाटी संवाददाता
५ घण्टा अगाडि खेलपाटी संवाददाता
सिटी समूह विजेता

काठमाडौं। युभेन्ट्सलाई ५–२ ले पराजित गर्दै म्यानचेस्टर सिटी क्लब विश्वकपको समूह ‘जी’ को विजेता बनेको छ। यो खेल फ्लोरिडाको क्याम्पिङ वर्ल्ड स्टेडियममा शुक्रबार बिहान भएको थियो।

खेलको २६औं मिनेटमा युभेन्ट्सका डिफेन्डर पिएर कालुलुले आफ्नै पोस्टमा बल पठाउँदै आत्मघाती गोल गरेपछि सिटी २–१ ले अघि बढ्यो। त्यसपछि खेल एकतर्फी बन्दै गयो।

दोस्रो हाफमा एर्लिङ हालान्ड, फिल फोडेन र साभिन्होले गोल थप्दै सिटीको जितलाई विशाल जित दिलाए। हालान्डको यो गोल करिअरको ३००औं गोल बन्यो।

गत वर्षको बेलन डि’ओर विजेता रोड्रीले सेप्टेम्बरमा घुँडाको लिगामेन्ट सर्जरीपछि पहिलोपटक सुरुआती ११ मा स्थान पाए। उनी खेलको ६६औं मिनेटमा प्रतिस्थापन भए।

जेरेमी डोकुले खेलको नवौं मिनेटमा सिटीका लागि सुरुआती गोल गरेका थिए। युभेन्ट्सका तिउन कुपमेनर्सले दुई मिनेटपछि बराबरी गोल फर्काएका थिए। युभेन्ट्सका लागि दुसान भ्लाहोभिचले ८४औं मिनेटमा अर्को गोल गरे।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इतिहास लेख्न आतुर रोनाल्डो
इतिहास लेख्न आतुर रोनाल्डो
अन्तिम १६ मा सिटी र अल–हिलाल भिड्ने
अन्तिम १६ मा सिटी र अल–हिलाल भिड्ने
भिनिसियसको गोल, रियल समूह विजेता
भिनिसियसको गोल, रियल समूह विजेता
अभ्यासमा जुट्यो महिला टिम 
अभ्यासमा जुट्यो महिला टिम 
डर्टमण्ड समूह विजेता बन्दै अन्तिम १६ मा
डर्टमण्ड समूह विजेता बन्दै अन्तिम १६ मा
उज्बेकिस्तान पुग्यो महिला टोली, पहिलो दिन अभ्यास गरेन
उज्बेकिस्तान पुग्यो महिला टोली, पहिलो दिन अभ्यास गरेन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल प्रिक्वाटरफाइनलमा
नेपाल प्रिक्वाटरफाइनलमा
इतिहास लेख्न आतुर रोनाल्डो
इतिहास लेख्न आतुर रोनाल्डो
अन्तिम १६ मा सिटी र अल–हिलाल भिड्ने
अन्तिम १६ मा सिटी र अल–हिलाल भिड्ने
भिनिसियसको गोल, रियल समूह विजेता
भिनिसियसको गोल, रियल समूह विजेता
सिटी समूह विजेता
सिटी समूह विजेता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP