नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
सोमबार, असार २, २०८२खेलपाटी संवाददाता

काठमाडौं। त्रिकोणात्मक टी–२० आई क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेल टाई भएको छ।
नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० औभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको हो।
नेपालले जितका लागि अन्तिम बलमा ५ रन आवश्यक थियो। तर, नन्दन यादवले काइल क्लेनको बलमा चौका प्रहार गरेपछि खेल टाई भएको हो। योसँगै खेल सुपर ओभरमा पुगेको छ।










-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

