आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

हारबाट जोगियो युनाइटेड

आइतबार, कार्तिक २४, २०८२खेलपाटी संवाददाता
हारबाट जोगियो युनाइटेड
Classic Tech Internet Ad

काठमाडौं। टोटनह्याम र म्यानचेस्टर युनाइटेडबीचको रोमाञ्चक प्रिमियर लिग खेल २–२ को बराबरीमा सकिएको छ। खेलको अन्त्यतिर नाटकीय रुपमा दुवै टिमले अतिरिक्त समयमा गोल गर्दै अंक बाँडे।

ब्रायन एमबुएमोले ३२औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। घरेलु टोली टोटनह्यामले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो। ८४औं मिनेटमा परिवर्तन खेलाडी माथिस टेलको प्रहार डि लिग्टको शरीरमा लागेर जालभित्र गएपछि खेल १–१ को बराबरीमा फर्कियो।

९१औं मिनेटमा रिचार्लिसनले विल्सन ओडोबर्टको प्रहारमा हेड गर्दै टोटनह्यामलाई अग्रता दिलाए। त्यतिबेला युनाइटेड १० खेलाडीमा सीमित थियो। बेन्जामिन सेस्को चोटका कारण मैदान बाहिरिएका थिए र सबै पाँच परिवर्तन प्रयोग भइसकेका थिए।

तर, अन्तिम क्षणमा अर्थात् ९६औं मिनेटमा माथिज डि लिग्टले कर्नर किकबाट हेड गर्दै बराबरी गोल गर्न सफल भए। टोटनह्यामका गोलकिपर गुग्लिएल्मो भिक्यारियोले बल समात्ने प्रयास गरे पनि बल रेखा पारिसकेको थियो।

यस बराबरीसँगै युनाइटेडको अपराजित यात्राले पाँच खेल पूरा गरेको छ। टोलीले तीन जित र दुई बराबरी खेलेको छ। प्रशिक्षक रुबेन अमोरीमको नेतृत्वमा टोलीको प्रदर्शन सुधारिएको देखिन्छ। यता टोटनह्यामले घरमै खेलेका ६ खेलमध्ये एकमा जित निकालेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

Bajaj Pulsar Motorcycle Ad
युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा