• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एमबाप्पेको सन्देश– बधाई छ पिएसजी !
खेलपाटी संवाददाता
आइतबार, जेठ १९, २०८२ खेलपाटी संवाददाता
एमबाप्पेको सन्देश– बधाई छ पिएसजी !

काठमाडौं। अब केलियन एमबाप्पेले ला लिगा क्लब रियल मड्रिडको जर्सीमा खेल्छन्। तर, आफ्नो पुरानो क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)लाई उनले अझै बिर्सिन सकेका छैनन्।

सात सिजन खेलेको त्यो क्लबले पहिलोपटक युइएफए च्याम्पियन्स लिग जित्दा एमबाप्पे सबैभन्दा पहिला बधाई दिने पूर्व खेलाडीहरूमध्ये एक बने।

इन्टर मिलानमाथि ५–० को सानदार जितपछि म्युनिखमा ट्रफी उचालेको पिएसजीलाई एमबाप्पेले इन्स्टाग्राममार्फत एक भावुक सन्देश पठाएका हुन्। उनले च्याम्पियन्स लिग ट्रफीको फोटो सेयर गर्दै लेखे, ‘ठूलो दिन अन्ततः आइपुग्यो। त्यो जित पनि पुरै क्लबको शैलीमा! बधाई छ पिएसजी।’

एमबाप्पेले पिएसजी छाडेको एक सिजन मात्रै भएको छ। सन् २०१७ मा मोनाकोबाट पिएसजी आएका उनी ३०८ खेलमा २५६ गोल र १०८ असिस्ट गर्दै क्लबको इतिहासमै सर्वाधिक गोलकर्ता बने। उनले एडिन्सन काभानीलाई समेत यो कीर्तिमानमा उछिनेका थिए। 

उनले पिएसजीबाट ६ लिग वान, ४ फ्रेन्च कप, २ लिग कप र ३ सुपर कप जिते। तर, च्याम्पियन्स लिग जित्ने उनको सपना भने सधैं अधूरो बनेको थियो। सन् २०२० मा उनी र क्लब दुवै यो उपाधिनजिक पुगेका थिए। तर, फाइनलमा बायर्न म्युनिख बाधक बन्दियो।

त्यसयता पिएसजीले त्यो सफलता दोहोर्‍याउने प्रयास नगरेको होइन। जति गर्दा पनि सेमिफाइनलबाट माथि उठ्न नसकेपछि हार खाँदै एमबाप्पे यसै सिजन च्याम्पियन्स लिग जित्न विश्वकै सबैभन्दा सफल क्लब रियलमा अनुबन्ध भएका थिए।

तर, उनी गएको सिजन नै १५ पल्टको च्याम्पियन्स लिग विजेता रियल क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेन। त्यतिमात्रै होइन, रियलले उपाधिविहीन हुँदै यस सिजन समाप्त गरेको छ।

यद्यपि, उनले चाहेको सफलता रियलबाट पूरा हुन सकेन। तर, त्यो अधूरो सपना पिएजीले भने क्लब करियरको ५४ वर्षमा पूरा गर्न सफल भएको छ। यही क्षणमा एमबाप्पेले रियलबाट पनि भावनात्मक बन्धनको झल्को दिएका छन्।

उनको सन्देशले स्पष्ट देखाएको छ, जर्सी फेरिए पनि पिएसजीसँगको सम्बन्ध फेरिएको छैन।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले खायो दोस्रो गोल
नेपालले खायो दोस्रो गोल
पहिलो हाफ नेपाल गोलरहित बराबरीमा
पहिलो हाफ नेपाल गोलरहित बराबरीमा
बत्तीको समस्याले आधा घन्टा पर सर्‍यो नेपाल र थाइल्यान्डको खेल
बत्तीको समस्याले आधा घन्टा पर सर्‍यो नेपाल र थाइल्यान्डको खेल
नर्वेविरुद्धको खेल नै इटालीको निर्णायक
नर्वेविरुद्धको खेल नै इटालीको निर्णायक
थिबाउटले विश्वकप छनोटका दुई खेल गुमाउने
थिबाउटले विश्वकप छनोटका दुई खेल गुमाउने
बिसेकले नेसन्स लिग गुमाउने
बिसेकले नेसन्स लिग गुमाउने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालले खायो दोस्रो गोल
नेपालले खायो दोस्रो गोल
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित
पहिलो हाफ नेपाल गोलरहित बराबरीमा
पहिलो हाफ नेपाल गोलरहित बराबरीमा
बत्तीको समस्याले आधा घन्टा पर सर्‍यो नेपाल र थाइल्यान्डको खेल
बत्तीको समस्याले आधा घन्टा पर सर्‍यो नेपाल र थाइल्यान्डको खेल
नर्वेविरुद्धको खेल नै इटालीको निर्णायक
नर्वेविरुद्धको खेल नै इटालीको निर्णायक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP