बुधबार, ०२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

साबिक विजेता सिरिजंघा क्वार्टरफाइनलबाटै बाहिरियो

बुधबार, २४ बैशाख २०८२खेलपाटी संवाददाता
साबिक विजेता सिरिजंघा क्वार्टरफाइनलबाटै बाहिरियो
Classic Tech Internet Ad

पथरी। साबिक विजेता सिरिजंघा एफसी दोस्रो पथरीशनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत बुधबार सम्पन्न फुटबल खेलमा टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

क्वार्टरफाइनल खेलमा प्रभात सामुदायिक क्लबसँग सिरिजंघा ३–२ ले पराजित भएको हो। निर्धारित ७० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि विजेता छिनोफानो टाइब्रेकरमार्फत गरिएको हो।

टाइब्रेकरमा सिरिजंघाका जुनियर साँवा र विशाल चौधरीले गोल गरे। नारायण श्रेष्ठ, सोच्छहाङ लिम्बू र निमन लिम्बू गोल गर्न असफल भए। प्रभातका युकेश तामाङ, धिरेन विष्ट र सौर्य राउतले गोल गर्दै टिमलाई जित दिलाए। दिपेश मगरको प्रहार भने बाहिरिएको थियो।

१६औं मिनेटमा आर्सित कार्कीले प्रभातका लागि सुरुआती गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा सिरिजंघाले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। जुनियर साँवाले पेनाल्टीमा गोल गरेका हुन्।

खेलको ‘म्यान अफ द म्याच’ पराजित टिमका सिरिजंघाका विशाल चौधरी घोषित भए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

Bajaj Pulsar Motorcycle Ad
फेरि चलेनन् नेपाली ब्याटर

फेरि चलेनन् नेपाली ब्याटर

 ४० करोडमा आइपीएलमा बिकेको भोलिपल्टै ग्रीन शून्यमा आउट !

४० करोडमा आइपीएलमा बिकेको भोलिपल्टै ग्रीन शून्यमा आउट !

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

इन्डो नेपाल टी ट्वान्टी क्रिकेटको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

इन्डो नेपाल टी ट्वान्टी क्रिकेटको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

चेल्सीको जितमा गार्नाचोको २ गोल

चेल्सीको जितमा गार्नाचोको २ गोल