• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
कठिन लडाइँमा आर्सनल
खेलपाटी संवाददाता
बिहीबार, फागुन २९, २०८१ खेलपाटी संवाददाता
कठिन लडाइँमा आर्सनल

काठमाडौं। पिएसभी आइन्धोभेनमाथि समग्रमा ९–३ को जित निकाल्दै आर्सनलले च्याम्पियन्स लिग क्वार्टरफाइनलमा रियल मड्रिडसँग भिड्ने तयारी गरेको छ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा २–२ को बराबरी खेलेपछि लन्डन क्लबले सजिलै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो।

‘हामीले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छौं। अब अर्को ठूलो कदम चाल्नुछ, जुन निकै कठिन हुनेछ। तर, हामी त्यसका लागि पूर्ण रूपमा सक्षम छौं,’ आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले भने।

नेदरल्यान्डमा भएको पहिलो लेगमा ७–१ को ऐतिहासिक जित निकालिसकेपछि आर्सनलका लागि यो खेल औपचारिकता मात्र थियो। त्यसैमाथि पाँचौं मिनेटमा एलेक्जान्द्र जिन्चेन्कोले गोल गर्दै अग्रता दिलाएपछि पिएसभीले फेरि अर्को ठूलो हार भोग्ने डर थियो।

तर, १८औं मिनेटमा इभान पेरिसिचले उत्कृष्ट गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए। पहिलो हाफ सकिनुअघि डेक्लान राइसले रहिम स्टर्लिङको उत्कृष्ट क्रसलाई हेडरमार्फत गोलमा परिणत गर्दै आर्सनललाई पुनः अग्रता दिलाए।

तर, पिएसभीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै ७०औं मिनेटमा कौहाइब ड्रिउइचको सुन्दर ‘चिप’ गोलमार्फत बराबरी गर्‍यो। खेलको नतिजा पहिल्यै टुंगो लागिसकेको हुँदा आर्सनलका धेरै समर्थक खेल सकिनुअघि नै बाहिरिए। 

तर, पिएसभीका समर्थक अन्तिमसम्म बसे। यी समर्थकले खेलको अन्त्यतिर लुक डे जोङको हेडर निकै नजिकबाट बाहिरिएको दृश्य हेर्न पाए।

आर्सनलले सजिलै क्वार्टरफाइनलमा स्थान बनाए पनि केही घाटा बेहोर्‍यो। उत्कृष्ट प्रदर्शन गरिरहेका स्टर्लिङले अन्तिम समयमा ‘र्‍यास’ ट्याकल गरेपछि पहेँलो कार्डको सिकार भए। अब उनले रियल मड्रिडविरुद्धको पहिलो लेग खेल्न पाउने छैनन्।

आर्सनलले म्यानचेस्टर युनाइटेडसँगको खेलबाट सात परिवर्तन गरेको थियो, जसमा जिन्चेन्को पनि सामेल थिए। उनले आफ्नो पहिलो युरोपियन गोल गर्दै टिमलाई अगाडि सारे। स्टर्लिङको पास लिँदै उनले बललाई पिएसभीका गोलकिपर वाल्टर बेनिटेजको पोस्टभित्र छिराए।

यो गोलले आर्सनललाई समग्रमा ८–१ को अग्रता दिलायो। २००८–०९ सिजनमा बायर्न म्युनिखले स्पोर्टिङविरुद्ध बनाएको १२–१ को सबैभन्दा ठूलो नतिजालाई चुनौती दिने सम्भावना देखिएको थियो।

तर, आर्सनल रेकर्ड तोड्नेभन्दा पनि सहज रूपमा खेललाई सम्हाल्दै अगाडि बढ्न चाहन्थ्यो। अन्ततः लगातार दोस्रो वर्ष क्वार्टरफाइनलमा स्थान बनायो। अब आर्सनलको च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियललाई चुनौती पेस गर्नेछ। जसविरुद्ध आर्सनलले पहिलो लेग लन्डनमा खेल्नेछन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP