जेलेस्पीले काठमाडौंबाट खेल्ने
शनिबार, १० फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। फरवार्ड जेलेस्पीजंघ कार्की काठमाडौं रेजर्स पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनले यसअघि बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए।
तर, तेस्रो संस्करणका लागि उनी चार लाख रुपैयाँमा काठमाडौंले भित्र्याएको हो। उनलाई भित्र्याउन ललितपुर एफसीले पनि बोलि लगाएको थियो। तर, काठमाडौंले गोलाप्रथाबाट आफ्नो बनायो।












-1777808400835.jpeg&w=3840&q=75)
