• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘बी’ डिभिजनका १० क्लबले भने– तीन महिनाको लिग लामो भयो, ५० दिनमा सक्काउ
खेलपाटी संवाददाता
मंगलबार, फागुन ६, २०८१ खेलपाटी संवाददाता
‘बी’ डिभिजनका १० क्लबले भने– तीन महिनाको लिग लामो भयो, ५० दिनमा सक्काउ

काठमाडौं। ‘बी’ डिभिजनका १० क्लबले लिग ५० दिनमै सक्काउन अखिल नेपाल फुटबल संघ (एन्फा)समक्ष माग गरेका छन्।

तीन महिनाको लिग राखेर आफूहरूलाई एन्फाले अन्याय गरेको भन्दै लिगका १४ मध्ये १० क्लबले मंगलबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ज्ञापन पत्र बुझाएका हुन्।

‘एन्फाले सार्वजनिक गरेको ‘बी’ डिभिजनको खेल तालिका तीन महिना छ, जुन अघिल्लो पटकको भन्दा लगभग दोब्बर हो। यसले एकातिर क्लबको खर्च पनि एक तिहाइ बढ्ने छ भने अर्कोतिर खेलाडीको पढाइ, परीक्षा, रोजगारीलगायत विभिन्न खालका समस्या उब्जाउने हुँदा यसमा असहमति पनि आइसकेको छ। त्यसैले हप्तामा दुई खेलका दरले ५० दिनमा लिग सक्ने गरी खेल तालिका मिलाउनु पर्ने,’ क्लबले बुझाएको ज्ञापन पत्रको बुँदा नम्बर २ मा भनिएको छ।

अन्तिमपल्ट ‘बी’ डिभिजन लिग २०७८ सालमा भएको थियो। उक्त लिग सिंगल राउन्ड रोबिनमा भएको थियो। त्यसअघिको एक लिग पनि यही फर्म्याट भएको थियो। यसपल्ट भने एन्फाले डबल राउन्ड रोबिनमा लिग सञ्चालन गर्ने योजना बनाएको छ।

एन्फाले यसपल्ट फागुन २५ गतेदेखि लिग गर्ने भन्दै खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ। गत माघ २५ गते सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगन्ज युनाइटेड भिड्ने छन्। 

तर, लिग सुरु हुन केही दिन बाँकी रहँदा आरसिटी, वीरगन्ज युनाइटेड, टुसाल युथ क्लब, श्री कुमारी क्लब, मध्यपुर युथ एसोसिएसन, सरस्वती युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, नयाँ बस्ती युवा क्लब, च्यासल युथ क्लब र ब्वाइज युनियनले एन्फा गुहार्न पुगेका हुन्। 

यी १० क्लबले दिइने भनिएको दुई लाख रुपैयाँ लिग सुरु हुनुभन्दा अगावै दिनुपर्ने र दुई लाख बराबरको केल्मी ब्रान्डको सामाग्री एन्फाले पाउने छुटमा उपलब्ध गराउने पर्ने माग पनि सारेका छन्।

यस्तै, प्रतियोगिता नियमावलीको नियम २२ का चार वटा बुँदामा ‘यदि कुनै क्लब लिगमा सहभागी नभएमा कारबाही तथा जरिवाना समावेश गरिएकोमा यदि एन्फाको तर्फबाट लिग नभएमा वा रोकिएको खण्डमा क्लबको खर्च भएको रकम उपलब्ध गराइने छ’ भन्ने बुँदा थप गरी नियमावली संशोधन गर्नुपर्ने माग पनि सारेका छन्।

आफ्नो माग तीन दिनभित्र सम्बोधन नभए लिग खेल्न बाध्य नहुने र त्यसको सम्पूर्ण जिम्मेवारी एन्फाले लिनुपर्ने क्लबहरूले चेतावनी दिएका छन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP