• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
निशाको निधारमा टाँका, बाँकी खेल गुमाउने सम्भावना
खेलपाटी संवाददाता
मंगलबार, फागुन ६, २०८१ खेलपाटी संवाददाता
निशाको निधारमा टाँका, बाँकी खेल गुमाउने सम्भावना

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर निशा थोकरले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपका बाँकी खेल गुमाउने सम्भावना बढेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न किर्गिस्तानविरुद्धको खेलमा उनी घाइते भएकी हुन्। निशा इन्जुरी समयमा विपक्षीसँग ठोक्किन पुगेकी थिइन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार उनले निधारमा चोट बोकेकी छन्। चोट लागेसँगै उनलाई रंगशाला छेउकै ब्लु क्रस अस्पताल लगिएको थियो।

अस्पतालमा चिकित्सकले निधारमा टाँका लगाएर पठाएको शाहले बताए।

‘हेड इन्जुरी भएको हो। टाँका लगाइएको छ। त्यसैले उक्त टाँका नखोलुन्जेलसम्म खेल्न मिल्दैन भनेर चिकित्सकले भन्नुभएको छ। योसँगै उनले बाँकी खेल गुमाउनेछिन्,’ उनले खेलपाटीसँग भने।

उनका अनुसार निशालाई सोमबार बेलुका नै अस्पतालले डिस्चार्ज गरिसकेको छ। उनी अहिले बेड रेस्टमा छिन्। तर, टिम डक्टर राजु डंगोलले भने बुधबार मात्रै निशा खेल्न सक्ने या नसक्ने निर्क्यौल हुने बताए। 

‘उनको निधारको बाहिर चोट लागेको हो। भोलि फलोअपका लागि अस्पताल लगिने छ। चोटको प्रकृति हेरर मात्रै उनले बाँकी खेल्न खेल्ने या नखेल्ने टुंगो लाग्छ। अहिले उनले खेल्ने सक्नेमा अनिश्चितता छ,’ डंगोलले भने।

राष्ट्रिय टोलीका एक सदस्यले पनि उनको चोट गम्भीर नभएको बताए। उनका अनुसार मुख्यप्रशिक्षक राजेन्द्र तामाङले खेलको अवस्था हेरेर निशालाई खेलाउने या नखेलाउने भन्ने टुंगो लाग्ने छ।

नेपालले बिहीबार लेबनानसँग खेल्ने तय छ। सोमबार नै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको थियो। 

नेपाल पछिल्लो समय अनुभवी डिफेन्डरको अभावमा मैदान उत्रिरहेको छ। नियमित सेन्टर ब्याक हीराकुमारी भुजेल यही मैदानमा गत कात्तिकमा सम्पन्न साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानविरुद्धको खेलमा घाइते भएकी थिइन्।

उनको अनुपस्थितिमा मुख्य प्रशिक्षक राजेन्द्रले निशालाई पहिलो रोजाइमा मैदान उतारेका थिए।निशाको अनुपस्थितमा नेपाललाई झनै समस्या हुने देखिएको छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP