• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अस्थायी डिफेन्स लाइनमा भर पर्दै रियल
खेलपाटी संवाददाता
शुक्रबार, फागुन २, २०८१ खेलपाटी संवाददाता
अस्थायी डिफेन्स लाइनमा भर पर्दै रियल

काठमाडौं। स्पेनिस ला लिगा शीर्ष स्थानमा रहिरहन रियल मड्रिड यो साता पनि आफ्नो अस्थायी डिफेन्स लाइनमै भर पर्नेछ।

रियलले शनिबार ओसासुनासँग प्रतिस्पर्धा गर्दैछ। टोली एट्लेटिको मड्रिडभन्दा एक अंक र बार्सिलोनाभन्दा दुई अंकले मात्र अघि छ।

प्रशिक्षक कार्लो एन्सेलोटीले मंगलबार पहिलोपटक नयाँ डिफेन्स लाइन प्रयोग गरेका थिए। च्याम्पियन लिगअन्तर्गत भएको उक्त खेलमा रियलले म्यानचेस्टर सिटीलाई ३–२ ले पराजित गरेको थियो।

शनिबार पनि फर्लान्ड मेन्डी, ओरिलियन चुआमेनी, राउल एसेन्सियो र फेडेरिको भाल्भेर्डे नै रक्षामा हुने सम्भावना छ। रियलका प्रमुख डिफेन्डरहरू एडर मिलिताओ, एन्टोनियो रुडिगर, डेभिड अलाबा, डानी कार्भाजाल र लुकास भास्क्वेज चोटका कारण अनुपस्थित छन्।

‘यद्यपि, नयाँ डिफेन्स लाइनको प्रदर्शनबाट एन्सेलोटी खुसी देखिए। यी चार डिफेन्डरले प्रशिक्षणमा समेत सँगै खेलेका थिएनन्। तर, उनीहरूको प्रदर्शन अविश्वसनीय रह्यो,’ उनले भने।

उनले थपे, ‘चुआमेनीले आलोचना खेप्दै आएका थिए, तर उत्कृष्ट खेले। एसेन्सियो अझै परिपक्व देखिए, भाल्भेर्डे र मेन्डी पनि प्रभावशाली रहे। हामीले संकटको परिस्थितिबाट राम्रो नतिजा निकाल्न सफल भयौं।’

अन्य खेलाडीहरू पनि टिमको डिफेन्स सन्तुलनमा ध्यान दिइरहेका छन्। ‘डिफेन्स गर्नु सम्पूर्ण टिमको जिम्मेवारी हो। सिटीविरुद्ध हामीले राम्रो समन्वय देखायौं,’ उनले भने।

यसबाहेक उनले दोस्रो लेगका लागि रुडिगर र अलाबा उपलब्ध हुने आशा राखेका छन्। ला लिगामा पछिल्लो खेलमा रियलले एट्लेटिकोसँग १–१ को बराबरी खेलेको थियो, जसको फाइदा उठाउँदै बार्सिलोनाले अंक दूरी घटाएको छ।

बार्सिलोनाले यो वर्ष नौ जित र दुई बराबरी खेल्दै अपराजित यात्रा तय गरिरहेको छ। सोमबार बार्सिलोनाले रायो भालेकानोलाई घरेलु मैदानमा स्वागत गर्दैछन्।

एट्लेटिकोले डिसेम्बरमा बार्सिलोनालाई अन्तिम पटक हराएको थियो। शनिबार एट्लेटिकोले सेल्टा भिगोसँग घरेलु मैदानमा खेल्दैछन्। डिएगो सिमिओनेको टोलीले पछिल्ला २२ मध्ये एक खेलमा मात्र पराजय भोगेको छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP