बराबरीमा रोकिए संकटा र फ्रेन्ड्स
मंगलबार, २९ माघ २०८१खेलपाटी संवाददाता

काठमाडौं। एन्फा यु–१६ युथ लिगमा मंगलबार फ्रेन्ड्स क्लब र संकटका क्लबले अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। दुवै टोलीले केही अवसर सिजना गरेका थिए। तर, सदुपयोग भने गर्न सकेनन्।
योसँगै फ्रेन्ड्सले १३ खेलमा २४ अंक पुर्याएको छ। संकटाको समान खेलबाट २२ अंक छ।








-1764813103863.webp&w=3840&q=75)





-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)
