मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रशिक्षक तामाङ भन्छन्, ‘साफ फाइनलको हारपछि कमब्याक भइसक्यौं’

शनिबार, २६ माघ २०८१खेलपाटी संवाददाता
प्रशिक्षक तामाङ भन्छन्, ‘साफ फाइनलको हारपछि कमब्याक भइसक्यौं’
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले साफ महिला च्याम्पियनसिप २०२४ कपो फाइनलमा बेहोरेको हारपछि पुनरागमन गर्दै नेपाली टोली अर्को साता सुरु हुने ‘वुमेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२५’ मा सफलता हात पार्न आतुर रहेको बताएका छन्।

गत सेप्टेम्बरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफको फाइनलमा बंगलादेशविरुद्ध २–१ ले हारेपछि नेपाली महिला टोलीले पहिलो उपाधि जित्ने अवसर गुमाएको थियो। त्यसयता नेपाली महिला टोली पहिलोपल्ट मैदानमा उत्रिन लागेको हो। यसक्रममा मुख्य प्रशिक्षक तामाङले पनि टोली सम्हाल्ने क्रमलाई निरन्तरता दिएका छन्।

नेपाली महिला टोलीलाई वाफ च्याम्पियनसिप र साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका तामाङले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘साफको हारपछि कमब्याक भइसक्यौं। हामी फाइनल जसरी पनि जित्नुपर्छ भनेर सबै जना लागेका छौं र खेलाडीहरूले मलाई नै उत्साहित बनाइरहेका छन्।’

साफको फाइनलपछि महिला टोली छाड्ने घोषणा गरेका उनले अखिल नेपाल फुटबल संघ (एन्फा) को आग्रहपछि फेरि पुनरागमन गरेको पनि बताए।

एन्फा महिला लिगको अनुभवले खेलाडीलाई राम्रो बनाएको उल्लेख गर्दै उनले भने, ‘लिगमा लगाता खेल्दा सबै खेलाडी फिट रहेछ। सबै जना आत्मविश्वासी भएर खेल्नसक्ने भएछन्।

लिगले खेलाडीलाई राम्रो गरेको रहेछ।’ उनले बोलाएको ३९ सदस्यीय टोलीमा लिग च्याम्पियन टिम एपिएएफ क्लबका खेलाडीको वर्चस्व छ। 

फागुन ४ गतेदेखि १५ गतेसम्म घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारले सहभागिता जनाउने छन्। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

मेन्डी घाइते

मेन्डी घाइते

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

नेपालले जित्यो

नेपालले जित्यो

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त