मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मगायरको विवादास्पद गोलमा युनाइटेडको नाटकीय जित

शनिबार, २६ माघ २०८१खेलपाटी संवाददाता
मगायरको विवादास्पद गोलमा युनाइटेडको नाटकीय जित
Loading ad...
mustang rice ad

काठमाडौं। ह्यारी मगायरले इन्ज्युरी समयमा विवादास्पद गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को पुनरागमन जित दिलाएका छन्। योसँगै युनाइटेड एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ।

पहिलो हाफमा लेस्टर सिटीले बोबी डी कोर्डोभा–रिडको गोलबाट अग्रता लिएको थियो। तर, जोसुआ जिर्क्जेले ६८औं मिनेटमा बराबरी गोल गरे भने मगायरले इन्ज्युरी समयमा निर्णायक गोल गर्दै युनाइटेडलाई ऐतिहासिक जित दिलाए। 

मगायरको गोललाई लिएर ठूलो बहस भएको थियो। लेस्टरका प्रशिक्षक रुड भान निस्टेलरोयले उनी अफसाइडमा रहेको बताए पनि एफए कपमा भिएआरको व्यवस्था नभएकाले गोल मान्य भएको थियो।

‘यो हार आवश्यक थिएन,’ असन्तुष्ट निस्टेलरोयले भने, ‘यो आधा मिटर अफसाइड थियो। अतिरिक्त समय पुगेको भए खेलमा केही पनि हुन सक्थ्यो। हामीलाई पेनाल्टीसम्म पुग्ने अवसर मिल्नुपर्ने थियो। यस्तो निर्णय हाम्रो स्तरमा पचाउन गाह्रो हुन्छ।’

यो जितसँगै युनाइटेडले इतिहास रच्दै एकै सिजनमा लेस्टरलाई तीन पटक घरेलु मैदानमा हराएको छ। यसअघि युनाइटेडले लेस्टरलाई लिग कपमा ५–२ र प्रिमियर लिगमा ३–० ले हराएको थियो।

‘खेलको उत्कृष्ट अन्त्य भयो। दोस्रो हाफमा हामीले राम्रो प्रदर्शन गर्यौं। पहिलो हाफ पर्याप्त थिएन। गार्नाचोले उत्कृष्ट प्रभाव छोडे। उनी सधैं तयार र केन्द्रित हुन्छन्,’ मगायरले भने। यो जितसँगै युनाइटेडले नयाँ प्रशिक्षक अमोरिमलाई ठूलो राहत प्रदान गरेको छ भने लेस्टरका लागि यो हार निराशाजनक रह्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

मेन्डी घाइते

मेन्डी घाइते

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शेख दाजु भाइको सानदार ब्याटिङ

शेख दाजु भाइको सानदार ब्याटिङ

लगातार बेञ्चमा कुशल

लगातार बेञ्चमा कुशल

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

करण र आसिफ आए, सोमपाल र भीम बाहिरिए

नेपालले जित्यो

नेपालले जित्यो

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य