• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एन्फा महिला लिगको विजेता टुंगो लाग्दै
खेलपाटी संवाददाता
बुधबार, माघ १६, २०८१ खेलपाटी संवाददाता
एन्फा महिला लिगको विजेता टुंगो लाग्दै

काठमाडौं। एन्फा महिला लिग ठिक त्यही ठाउँमा आइपुगेको छ, जहाँबाट एक विजेताको टुंगो लाग्ने छ। यसका लागि भिड्दै बुधबार साबिक विजेता एपिएफ र नेपाल पुलिस क्लब भिड्न लागेका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो २ बजे हुनेछ। एपिएफले पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। खेलको ७८औं मिनेटसम्म १–० को अग्रता लिएको आर्मीले लगातार दुई गोल बेहोर्दै फाइनल खेल्ने अवसर गुमाएको थियो।

एपिएफलाई लगातार लिगको फाइनलमा पुर्‍याउन स्ट्राइकर रश्मिकुमारी घिसिङले १० मिनेटमा दुई गोल गरेकी थिइन्। रश्मि लिगको सर्वाधिक गोलकर्तासमेत हुन्।

उनले ३५ गोल गरिसकेकी छन्। मंगलबार हुने फाइनलमा खेलमा पनि एपिएफले उनीबाट यस्तै नतिजाको आश गरेको छ। पुलिसले भने संघर्षपूर्ण जितसहित फाइनलमा स्थान बनाएको हो।

इलिमिनेटरमा दोस्रो हाफको इन्जुरी समय सकिन ११ मिनेट बाँकी रहँदा अमृता जैशीले गरेको गोलले नै पुलिसलाई दोस्रो क्वालिफायरमा पुर्‍याएको थियो। बागमती युथ क्लबसँग त्यो १–० को कठिन जित निकाले पनि पुलिसलाई फाइनल प्रवेश गर्न आर्मीसँग भने पेनाल्टी सुटआउटको सहारा लिनुपर्‍यो। जसमा गोलकिपर उषा नाथ निर्णायक बनिन्।

उनले गोल मात्रै गरिनन् चन्द्रा भण्डारी, अनिता लम्जेल र विमला विकको प्रहार रोक्दै पुलिसलाई फाइनलमा पुर्‍याएकी हुन्। एपिएफ र पुलिस लिगमा तीनपल्ट भिडेका छन्।

लिगचरणमा गोलरहित बराबरीमा रोकिए पनि फाइनल चरणमा भने एपिएफ हाबी भएको थियो। दुईपल्टको भेटमा एपिएफ ६–० र २–० ले विजयी भएको थियो। पुलिस चौथोपल्टको भेटमा जितको खोजीमा हुँदा एपिएफ भने पुलिसलाई रोक्दै लगातार उपाधि जित्ने लक्ष्यमा हुनेछ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP