आइतबार, कार्तिक ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि 

शुक्रबार, माघ ४, २०८१खेलपाटी संवाददाता
टाइगर कप भलिबल माघ दोस्रो सातादेखि 
Classic Tech Internet Ad

काठमाडौं।  पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि सञ्चालन हुने भएको छ। ‘टाइगर ग्रुप अफ पोखरा नेपाल’को आयोजनामा पोखरामा हुने प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म सञ्चालन हुने छ। 

प्रतियोगितामा  पुरुष र महिलातर्फ एक एक विदेशीसहित १२ टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए। प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्बल, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुसिल क्लब र नेपाल एपिएफ क्बल सहभागी हुनेछन्। विदेशी टोलीमा भारतको कुरुक्षेत्रको सुनील भलिबल क्लब अमीन रहेको छ। 

त्यसैगरी महिलातर्फ नेपाल एपिएफ क्लब, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र टाइगर गु्रप अफ पोखरा रहेका छन्। महिलातर्फ विदेशी टोली थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेट प्यासन भलिबल क्लब सहभागी हुने आयोजकले जनाएको छ। 
    
प्रतियोगितामा पुरुष र महिलातर्फका दुवै विजेता टोलीले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले दुई लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले  एक लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछ। 
    
प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले जनही २५ हजार सात सय ७७ पाउनेछन्। त्यसैगरी व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीले जनही १० हजार पाँच सय ५५ पुरस्कार पाउनेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

उषा र कामनाले यस वर्ष पनि माल्दिभ्समा भलिबल लिग खेल्ने

उषा र कामनाले यस वर्ष पनि माल्दिभ्समा भलिबल लिग खेल्ने

नेपालले काभा वुमन्स नेसन्स लिग नखेल्ने

नेपालले काभा वुमन्स नेसन्स लिग नखेल्ने

Bajaj Pulsar Motorcycle Ad
क्लब करिअरमा केनको ४००औंं गोल पूरा

क्लब करिअरमा केनको ४००औंं गोल पूरा

सिटीको जितमा हालान्डको दुई गोल

सिटीको जितमा हालान्डको दुई गोल

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

एमएलएसमा एक वर्षपछि मेसीको ह्याट्रिक

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

मुस्किल जित निकाल्दै बार्सिलोना उक्लियो शीर्षस्थानमा

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

चेल्सीसँग हारेको २० मिनेटमै नटिङ्घम फरेस्टको प्रशिक्षक बर्खास्त

चेल्सीसँग हारेको २० मिनेटमै नटिङ्घम फरेस्टको प्रशिक्षक बर्खास्त

राष्ट्रिय टोलीमा अनिलको पुनरागमन

राष्ट्रिय टोलीमा अनिलको पुनरागमन

बार्सिलोनाको खेल अमेरिकामा गर्ने निर्णयको विरोध

बार्सिलोनाको खेल अमेरिकामा गर्ने निर्णयको विरोध