मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

श्रेष्ठले ओलम्पिकको चुनाव बहिष्कार गर्ने 

सोमबार, ०८ पौष २०८१खेलपाटी संवाददाता
श्रेष्ठले ओलम्पिकको चुनाव बहिष्कार गर्ने 
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठले नेपाल ओलम्पिक कमिटि एनओसीको चुनाव बहिष्कार गरेका छन् । अदालतको आदेश र सरकारको निर्देशनको सम्मान गर्दै उनले आफुले चुनावी प्रकृयामा सामेल हुन नसक्ने बताएका हुन् । 

अदालती आदेश विपरित विधान संशोधन गरेर गर्न खोजिएको चुनाव रोक्न गृह प्रशासन सोमबार प्रहरी हस्तक्षप गरेको थियो । प्रहरीको हस्तक्षपपछि उम्मेदवारको मनोनयन दर्ता प्रकृयालाई अनलाईनबाट आह्वान गरिएको छ । 

नेपाल ओलम्पिकभित्र वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठविरुद्ध लड्दै आएका सुनिलले आसन्न चुनावमा नेतृत्वमा उम्मेदवारी दिने तयारी गरेका थिए । एकलौटी रुपमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले प्रकृया अघि बढाएपछि निर्वाचन बहिष्कार गर्ने निर्णयमा आफु पुगेको श्रेष्ठले बताए । जबर्जस्ती विधान संशोधन गर्ने निर्णयको सुनिलले प्रतिवाद गर्दै आएका थिए । 

‘अदालत आदेश र सरकारको निर्देशन भन्दा बाहिर गएर गर्न खोजिएको निर्वाचनमा सहभागी हुन सक्दिन ।’ श्रेष्ठले भने, ‘देशको कानुन र प्रशासनलाई सबैले मान्नुपर्छ । अनलाईनबाट माग गरिएको उम्मेदवारी दर्तामा सहभागी हुन नसक्ने जानकारी ओलम्पिकलाई गराएको छु ।’ 

उनले अदालती मुद्धाको निरुपण भएपछि मात्र आफु निर्वाचन प्रकृयामा सामेल हुने बताएका छन् । 

अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटिले पुस १३ गते निर्वाचनको मिति तोकेको छ ।  उच्च अदालत पाटनले चुनाव रोक्ने रिटमाथि सोमबार सुनुवाई गर्दै अन्तरिम आदेशको सन्दर्भमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

एरिकालाई सुराई दोको प्रायोजन

एरिकालाई सुराई दोको प्रायोजन

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा