बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

गृह प्रशासनले रोक्यो ओलम्पिकको चुनाव

सोमबार, ०८ पौष २०८१खेलपाटी संवाददाता
गृह प्रशासनले रोक्यो ओलम्पिकको चुनाव
mustang rice ad

काठमाडौं । गृह प्रशासनले नेपाल ओलम्पिक कमिटि एनओसीको चुनाव रोकेको छ । 

अदालतको आदेश अवज्ञा गर्दै एनओसीले निर्वाचन प्रकृया अघि बढाएपछि गृह प्रशासनले ओलम्पिक चुनाव रोकेको छ । 

चुनावी तालिका अनुसार सोमबार उम्मेदवारी मनोनयन गर्ने तालिका रहेको थियो । सोमबार बिहानीबाटै एनओसी परिसरमा प्रशासनले प्रहरी परिचालन गरेको छ । 

प्रहरीले ओलम्पिकको गेट बन्द गरेर कसैलाई प्रवेश गर्न दिएको छैन । प्रशासनले ओलम्पिक परिसरमा हस्तक्षप गरेपछि निर्वाचन रोकिने अवस्थामा पुगेको छ । 

एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले अदालतको आदेश अनुसार प्रशासनले चुनाव रोकेको खेलपाटीलाई बताए । उनले प्रशासनको हस्तक्षपपछि चुनावी प्रकृया अघि बढ्ने अवस्था नरहेको बताए ।

‘यो अदालतको विषय हो । अन्तराष्ट्रिय ओलम्पिक कमिटि सम्मानित अदालतको विषयमा प्रवेश गर्दैन ।’ उनले खेलपाटीसँग भने ।

विधान संशोधन रोक्न अदालतले दिएको आदेश विपरित ओलम्पिक कमिटिले विधान संशोधन गर्दै निर्वाचन प्रकृया अघि बढाएको थियो । अदालतको आदेश अवज्ञा गर्दै निर्वाचन प्रकृया अघि बढेपछि चुनाव रोक्न राष्ट्रिय खेलकुद परिषद्ले निर्देशन दिएको थियो । 

अदालत र खेलकुदको कार्यकारी निकायलाई बेवास्ता गर्दै ओलम्पिक चुनावी प्रकृयामा अघि बढेपछि अदालतको आदेश कार्यान्वयन गर्न भन्दै प्रशासनले ओलम्पिक कमिटिमा हस्तक्षप गरेको हो । 

‘अदालतको आदेश अनुसार प्रशासनले हस्तक्षप गरेको हो । यसलाई सरकारको हस्तक्षप भन्दा अदालतको आदेशको कार्यान्वयनको रुपमा बुझ्नुपर्छ ।’ नेपाल क्लाईम्बिङ संघका अध्यक्ष रमेश पौडेलले भने, ‘सरकार प्रजातान्त्रिक रुपमा सबै संस्था सञ्चालन होस भन्ने चाहन्छ । देशको कानुन सबैले मान्नुपर्छ ।’ 
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक