युभेन्टससँग पनि हार्यो सिटी
बिहिबार, २७ मंसिर २०८१खेलपाटी संवाददाता
-1733967189.jpg&w=3840&q=75)
काठमाडौं। खराब लयमा रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगमा पुन: पराजित भएको छ। एलियान्ज स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले सिटीलाई २–० ले पराजित गरेको हो।
घरेलु टोलीलाई जिताउन डुसान भ्लाहोभिक र वेस्टन म्याकेनीले गोल गरे। यो जितसँगै युभेन्टस ६ खेलबाट ११ अंक बटुल्दै १४औं स्थानमा उक्लिएको छ। समान खेलबाट आठ अंक जोडेको सिटी २२औं स्थानमा छ।






-1770033375229.jpg&w=3840&q=75)





-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)