नेपालले बनाएको विश्व कीर्तिमान जिम्बाबेले तोड्यो
बुधबार, कार्तिक ७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले टी-२० आईमा बनाएको ३१४ को विश्व कीर्तिमान तोडिएको छ। आइसिसी टी-२० विश्वकप सब रिजनल अफ्रिका छनोटमा टेस्ट राष्ट्र जिम्बाबेले नेपालको उक्त रेकर्ड तोडेको हो।
नेपालले गत वर्ष चीनमा भएको एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन प्रहार गर्दै विश्व कीर्तिमान राखेको थियो। तर, उक्त रेकर्ड एक वर्षमै जिम्बाबेले तोडेको हो। उक्त रेकर्ड तोड्नेक्रममा जिम्बाबेले गाम्बियामाथि २० ओभरमा चार विकेट गुमाउँदै ३४४ रन बनायो।









copy-1761474438174-1761833912550.avif&w=3840&q=75)


-1761808270369.png&w=3840&q=75)
